रियलसँग फेरि हार्याे बायर्न , सेलाएन पुरानाे घाउ

काठमाडाैं । १३ बैशाख ,  गएराति भएकाे  युराेपियन च्याम्पियन्स लिग फुटबलकाे सेमिफाइनलकाे पहिलाे लेगमा जर्मन क्लब बायर्न म्युनिख पराजित भएकाे छ । जर्मन जायन्ट बायर्नलार्इ डिफेण्डिङ च्याम्पियन रियल मड्रिडले उसैकाे घरेलु मैदानमा २ का विरूद्ध १ गाेलले पराजित गरेकाे हाे । खेलमा सुरूवाति अग्रता भने घरेलु टाेली बायर्नले खेलकाे २८अाैं मिनेटमा जाेसुअा किमिचकाे गाेलबाट लिएकाे …

Read More

जय देवकोटा र मुक्ति गौतमको आफ्नो पन सार्वजनिक

केही कुरा मनमा लुकेको, थाहा हुन्छ तिम्रो मन दुखेको । आफ्नो पन छ सानु, हाम्रो नातामा आफ्नो पन छ सानु, तिमि रिसाउँदा म फकाउँछु, म रिसाउँदा तिमि फकाउनु, जिन्दीभर साथ दिने एउटा मन छ सानु ।। यस्तै शब्दहरुलाई मिठो लयमा उनेर गायक जय देवकोटा र शान्ति श्री परियारले सुमधुर स्वरसहित आफ्नो नयाँ गीती कोशेली बजामा…

Read More

रियल र बायर्नकाे महाभिडन्त अाज , दुबै टाेलीकाे एउटै चाहनाः जीत

काठमाडाैं । १२ बैशाख ,  युराेपिन प्रतिष्ठित क्लब स्तरीय फुटबल प्रतियाेगिता च्याम्पियन्स लिगमा  सेमिफाइनल अन्तर्गतकाे पहिलाे लेगमा अाज राति स्पेनिस पावर हाउस रियल मड्रिड र जर्मन जायन्ट बायर्न म्युनिखबीच राेचक प्रतिस्पर्धा हुँदै छ । यस राेमाञ्चक खेलका  लागि  बायर्न म्युनिखले स्पेनिस जायन्टलार्इ अाफ्नाे घरेलु मैदान एलियन्ज एरेनामा  स्वागत गर्दै छ । दुबै टाेलिका प्रशिक्षकहरू अाफ्नाे…

Read More

महेश बाबुकाे फिल्मकाे अमेरिकी सफलता

काठमाडाैं । १२ बैशाख ,  तमिल सुपरस्टार महेश बाबुकाे फिल्म ‘भारत अने नेनू’ २०१८ मा सबैभन्दा चाँडै १०० कराेड कमाउने फिल्म बन्न सफल भएकाे छ । फिल्मकाे सफलताबाट महेश बाबु हर्षित भएकाे भारतीय मिडियाहरूले जनाएका छन् । रिलिज भएकाे ४ दिनमै याे फिल्मले वर्ल्डवाइड १ सय २५ कराेड संकलन गर्न सफल भएकाे हाे । रिलिज…

Read More

लिभरपुलकाे जीतमा सलाहकाे २ गाेल , २ किर्तिमानमा सलाहकै नाम

काठमाठाैं । १२ बैशाख –  गएराति भएकाे च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलकाे  पहिलाे लेगमा इंलिस क्लब लिभरपुलले  घरेलु मैदानमा  इटालियन क्लब एएस रोमालाई ५-२ ले पराजित गरेकाे  छ। लिभरपुलकाे  जितमा  मोहम्मद सलाहकाे नाममा  दुई गोल रह्याे भने उनले २ गाेलका लागि पास समेत मिला । याेसँगै  सलाहले यस सिजन च्याम्पियन्स लिगमा  १० गोल पुरा गरेका छन्। खेलको ३६…

Read More

‘ह्याप्पी डेज’काे प्रचार बग्गीमा

कामाडाैं । १२ बैशाख – केही समय यता नेपाली चलचित्र प्रचार प्रसारका लागि चलचित्रको टिमले फरक तथा अाकर्षक प्रचार शैली अपनाउँदै अाएका छन् । चलचित्रको प्रचार प्रसारको लागि बिशेष बिशेष स्थानहरूमा चलचित्रको सम्पुर्ण टिमको साथमा विभिन्न खालको कार्यक्रमहरुको आयोजना समेत गर्ने गरेका छन भने यसै क्रममा प्रदर्शन मिति नजिकिँदै गर्दा निर्देशक मिलन चाम्सद्वारा निर्देशित चलचित्र…

Read More

‘ सञ्जु ‘काे टिजर सार्वजनिक , कसकाे राेलमा काे ?

काठमाडाैं । १२ बैशाख – भारतीय फिल्म स्टार  सञ्जय दतकाे जीवनीमा अाधारित भएर बनेकाे फिल्म ‘ सञ्जु ‘ काे टिजर सार्वजनिक भएकाे छ । १ मिनेट २५ सेकेण्डकाे यस ट्रिजरकाे पहिलाे लुक्समै रणवीर कपुरलार्इ देख्न सकिनेछ । रणवीर कपुरले सञ्जय दतकाे भूमिका निभाएकाे यस फिल्ममा हेराैं कुन कुन कलाकारहरूले क-कस्काे भूमिका निभाएका छन् ।  …

Read More

” सञ्जु “काे टिजर सार्वजनिक

काठमाडाैं । ११ बैशाख – भारतीय फिल्म स्टार  सञ्जय दतकाे जीवनीमा अाधारित भएर बनेकाे फिल्म ‘ सञ्जु ‘ काे टिजर सार्वजनिक भएकाे छ । १ मिनेट २५ सेकेण्डकाे यस ट्रिजरकाे पहिलाे लुक्समै रणवीर कपुरलार्इ देख्न सकिनेछ ।  राजकुमार हिरानीद्वारा निर्देशित यस टिजर  सार्वजनिक भएकाे केहि क्षणमै सामाजिक सञ्जालमार्फत भाइरल भएकाे छ ।   यस टिजरलार्इ फक्स…

Read More

सलिनमानकाे नयाँ चलचित्र ” यात्रा “निर्माण हुने

काठमाडाैं । ११ बैशाख – चलचित्र ‘ए मेरो हजुर २’बाट चर्चामा आएका नायक सलिनमान बानियाँको नयाँ चलचित्र निर्माणकाे  घोषणा भएको छ । डेव्यु चलचित्रबाट नै लोभलाग्दो क्रेज बनाएका सलिनले पुराना निर्माता केशव भट्टराईले निर्माण गर्न लागेको चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’मा काम गर्ने भएका हुन् । सोमबार काठमाडौँको आयोजित एक कार्यक्रम बिच चलचित्रको औपचारिक निर्माण…

Read More

सबै नृत्यहरूकाे सम्मिश्रण एकै ठाउमा

काठमाडौं । ११ वैशाख – दिलीप थापा डान्स सेन्टर र रवीनदास हेयर ब्युटी एकेडेमी हाउडा, कोलकाताले १२अाैँ प्रतिभा प्रदर्शन प्रतियोगिता २०१८ आयोजना गरेका छन्। सेन्टर नेपाली मूलका दिलीप थापाले १५ वर्षअघिदेखि सञ्चालन गरेको हो। प्रतियोगितामा ८० नेपाली र भारतीय शिक्षार्थीले गणेश वन्दना, नेपाली, बङ्गाली र डान्डिया गुजराती, हिपहप र ताण्डव नृत्य तथा वन्दे मातरम् प्रस्तुत…

Read More
Back To Top