Fri. May 3rd, 2024

Month: April 2018

उत्साह पूर्ण अवस्थामा लिलि बिली

काठमाडाैं ।  चैत्र ३० गतेबाट देशव्यापि रूपमा प्रदर्शनमा अाएकाे नेपाली चलचित्र उत्साहपूर्ण रूपमा तेस्राे हप्तामा पार्इला राखेकाे छ । प्रदर्शनकाे दिनदेखि नै व्यापक व्यापार गर्न सफल  भएकाे यस फिल्म सुरूवाति …

बाेटेङकाे चिन्ता अागामी विश्वकप

काठमाडाैं । रियल मड्रिड विरूद्ध खेल्ने क्रममा चाेट बाेकेका बायर्न म्युनिख तथा जर्मनीका डिफेन्डर जेरोम बोटेङले आगामी जुन महिनादेखि रुसमा सुरु हुने फिफा विश्वकप २०१८ गुमाउन सक्ने सम्भावना बढेको छ…

‘राेजी’ मा प्रदिप र परमिताकाे जाेडि देख्न पाइने

काठमाडाैं । १४ बैशाख , नायक प्रदीप खड्काको अब बन्ने चलचित्र ‘राेजी ‘को लागी नायिका फाइनल गरिएको छ । उनकाे अब अाउने फिल्म ‘रोजी’ गाेपी  कृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको संयुक्त…

फ्राइडे रिलिजः एक हलिउड सहित ३ चलचित्र मैदानमा

काठमाडाैं । १४ बैशाख ,  अाज नेपाली सिनेमा हलहरूमा एक हलिउड फिल्म सहित २  नेपाली फिल्म प्रदर्शनमा अाएका छन् ।  अाज प्रदर्शनमा अाएका फिल्महरू ‘ काेहलपुर एक्सप्रेस ‘  ‘ ह्याप्पी…

छैठौँ एन एफ डिसि अवार्डमा यसरी सजिए नेपाली कलाकारहरू

काठमाडाैं । १४ बैशाख,  उत्कृष्ट नेपाली  चलचित्र ,  कलाकार र उनीहरूकाे लगन अनि मेहनतकाे कदर गर्ने  छैठौँ एन एफ डिसि अवार्ड कार्यक्रम  हिजाे अर्थात् १३ गते राजधनीकाे हायात हाेटलमा सम्पन्न…

युवा पुस्तालार्इ समेटिएको वेभ सिरिज ‘लभ फ्लु’ रिलिजको तयारीमा

काठमाडाैं, १३ वैशाख – पछिल्ला दिनहरूमा बेबी सिरियल अर्थात नेपाली वेभ सिरिजहरू युट्युबमा चर्चा कमाइरहेका छन्। त्यसै ट्रेण्डलार्इ अात्मसाथ गर्दै अहिलेका युवा पुस्तालार्इ समेट्ने प्रयत्न गरी निर्माण गरिएको नयाँ वेभ सिरिज ‘लभ फ्लु’ को ट्रेलर रिलिज…

‘ कहिँ कतै ‘काे ‘झ्वाँईय झान’ सार्वजनिक

काठमाडाैं । १३ बैशाख – श्रावण २५ गते रिलीज हुने नेपाली चलचित्र ‘कहिँ कतै’को गीत सार्वजनिक गरिएको छ । यसअघि नै भारतमा रिलीजको लागी यूट्यूबमा रिलीज भईसकेको गीत ‘झ्वाँईय झान’…

लिलि बिली हेर्न सपरिवार सेना प्रमुख हलमा

काठमाडाैं । १३ बैशाख , नेपाल सेना प्रमुख राजेन्द्र क्षेत्रिले सपरिवार चैत्र ३० गतेदेखि प्रदर्शनमा अाएकाे चलचित्र  लिलि बिलि हेर्नु भएकाे छ । उहाँ  , १२ गते अर्थात् हिजाे दिउसाे साे…

मलार्इ धाेति न भन्नुहाेस् : निरूता सिंह

काठमाडाैं । १३ बैशाख , अभिनेत्री निरुता सिंह चलचित्र दक्षिणाबाट रजतपटमा प्रवेश गरेकी  हुन्  । एकसमय निरुताले अभिनय गरेका प्राय चलचित्र सफल भए । उनले चाँदनी, दर्पणछायाँ, बन्धकी ,अजम्बरी नाता लगायतका…

‘ह्याप्पी डेज’ को नयाँ गीत  सार्वजनिक

काठमाडाैं । १३ बैशाख ,   प्रदर्शनकाे दुई दिन अगाडि फिल्म ‘ह्याप्पी डेज’ को नयाँ गीत  ‘सुस्त यो.. ‘  सार्वजनिक भएको छ । यस गितमा दयाहाङ राई र प्रियंका कार्की फिचरिङमा…