Fri. May 17th, 2024

काठमाडाैं । १२ बैशाख , 
तमिल सुपरस्टार महेश बाबुकाे फिल्म ‘भारत अने नेनू’ २०१८ मा सबैभन्दा चाँडै १०० कराेड कमाउने फिल्म बन्न सफल भएकाे छ । फिल्मकाे सफलताबाट महेश बाबु हर्षित भएकाे भारतीय मिडियाहरूले जनाएका छन् ।
रिलिज भएकाे ४ दिनमै याे फिल्मले वर्ल्डवाइड १ सय २५ कराेड संकलन गर्न सफल भएकाे हाे । रिलिज भएकाे दास्राे  दिनमै उक्त फिल्म १०० कराेड भारतीय रूपैयाँ कमाउन सफल भएकाे हाे ।
 
याे फिल्मले अमेरिकामा पनि २० लाख डलर संकलन गरेकाे फिल्म क्रिटिक तरण अादर्शले जनाएकाे छ ।
 

Leave a Reply

%d bloggers like this: