कालिन्चोकको सुन्दर रमणीय वातावरणमा रम्दै निखिल र प्रियंका

मनोरंजनसंसार डटकम केहि दिन अगाडी मात्र दोलखाको कालिन्चोकको चिसो मौसममा छायांकन सकिएको चलचित्र “राधे” को गीत सार्वजनिक भएको छ । मलाई माफ गर प्रिया बोलको उक्त गीतमा शब्द संगीत अर्जुन पोखरेलको रहेको छ भने स्वर अभिजितको रहेको छ । कृष्ण श्रेष्ठको छायांकनमा नृत्य निर्देशक रामजी लामिछानेको कोरियोग्राफीमा नायक निखिल उप्रेती र नायिका प्रियंका कार्कीले अत्यन्त…

Read More

हाम्रो सामाजको अपराधिक घटना क्रमको “निसाफ” खोज्दै आउदैछन् अनुप बिक्रम शाही

मनोरंजनसंसार डटकम सुपरियल फिल्मसको ब्यानरमा चलचित्र “निसाफ” को निर्माण हुने भएको छ । विवेक सापकोटाको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्रमा लिड रोलमा भने अनुप बिक्रम शाही अनुबन्दित भएका छन् । चलचित्रमा अनुप संगै सरोज खनाल, ध्रुब कोइराला, यादव बैरागी, भरत ढुङगाना र नव प्रस्तुतिमा साधना सिलवाल, शिशिर भट्ट सगुन थापा लगायतको मुख्य अभिनय…

Read More

माघ २८ मा आउदै दिदी भाईको घनिष्ट मायामा आधारित “डाईङ क्यान्डल”

मनोरंजनसंसार डटकम माघ २८ गतेको प्रदर्शन मिति तय गर्दै यति बेला चलचित्र “डाईङ क्यान्डल” प्रचार प्रसारमा उत्रेको छ । चलचित्रको अहिले व्यापक रुपमा चर्चा भईरहेको छ । चलचित्रले आफ्नो ट्रेलर केहि समय अगाडी नै सार्वजनिक गरिसकेको छ । सार्वजनिक ट्रेलरमा हामी केहि सस्पेन्सको साथमा नया अनि पृथक कहानीको मिश्रण देख्न सक्छौ । चलचित्रको कथा वस्तु…

Read More

अन्तत जेठ ५ गते खुल्दै सुदिपको कारखाना , पहिलो पोस्टर सार्वजनिक

मनोरंजनसंसार डटकम केहि समय अगाडी देखि चर्चामा रहेको तर प्रदर्शन मितिको झमेलामा परेको चलचित्र “कारखाना” ले अन्तत आफ्नो अन्तिम प्रदर्शन मिति तय गरेको छ । चलचित्र अब आउदो बर्षको जेठ ५ गते देशभरका हलहरुबाट एकैसाथ प्रदर्शन हुनेछ । चलचित्रले रिलिज मितिको घोषणा संगै आफ्नो पहिलो पोस्टर समेत सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा हामी चलचित्रका…

Read More

“कुम्भ करण” को नया टिजर सार्वजनिक

मनोरंजनसंसार डटकम आकाश पलको प्रस्तुति रहेको चलचित्र “कुम्भ करण”ले आफ्नो टिजर सार्वजनिक गरेको छ । सार्वजनिक टिजरमा केहि सस्पेन्स कथाको ब्याख्या भएको देखिन्छ । चलचित्रमा भोला राज सापकोटा , निशा अधिकारी , गौरव पहारी , अभय बराल , आकाश पल , कुलदिप अधिकारी , कमल गाउँले , प्रतिभा क्षत्री , सदभाव थापा लगाएतकाको कलाकारहरुको मुख्य…

Read More

भरपुर एक्शनको साथ बन्ने भो “पिंजडा ब्याक अगेन”

मनोरंजनसंसार डटकम नेपालका एक्शन नायकको रुपमा निखिल उप्रेतीले आज भन्दा धेरै समय अगाडी “पिंजडा” नामक नेपाली चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गरेका थिए । उनको आगमनले नेपाली चलचित्रको माहोल र नेपाली दर्शकहरुको हेराईमा धेरै परिवर्तन समेत लिएर आयो । अब पुन उक्त चलचित्रको नामलाई जोडिएर अर्को चलचित्र “पिंजडा ब्याक अगेन” को निर्माण हुने भएको छ ।…

Read More

हेर्नुस चलचित्र “राधे” को गीतमा कालिन्चोकको चिसोमा छल्किएको निखिल र प्रियंकाको रोमान्स

मनोरंजनसंसार डटकम केहि दिन यता अहिलेकी सफल नायिकामा गनिने प्रियंका कार्की कालिन्चोकमा चलचित्र “राधे” को गीतको छायांकनको क्रममा बेहोस भएको खबरले नेपाली बजार खुबै ततायो । तर उनको स्वास्थ्य स्थितिमा सुधार आए पश्च्यात अहिले भने चलचित्रको उक्त गीतको छायांकन सकिएको छ । चलचित्र निर्माण पक्षेले उक्त गीतको छायांकनको केहि तस्बिरहरु बाहिर सार्वजनिक गरेको छ जसमा…

Read More

घ्याम्पे घ्याम्पे रक्सी हान्दै “लुट २” का हाक्कु काले हेर्नुस

मनोरंजनसंसार डटकम फाल्गुन १३ गते देखि प्रदर्शनको लागि तम्तयार भएर बसेको चलचित्र “लुट २” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ । “घ्याम्पे” बोलको उक्त गीतमा शब्द संगीत हर्कुलेस बस्नेतको रहेको छ भने स्वरमा पनि उनलाई निश्चल बस्नेतले साथ दिएका छन् । पार्टी सोङको तरिकाले निर्माण गरिएको गीतमा हामी चलचित्रको मुख्य पात्रा सौगात मल्ल (…

Read More

मेघा ब्यांकको तत्कालिन सि.ई.ओ अनिल केशरी शाह “ब्लाइनड रक्स” मार्फत अब पर्दामा

मनोरंजनसंसार डटकम अहिलेको नेपालको चलचित्र क्षत्रलाई हेर्दा धेरै कुराको अनुभति सबैलाई हुन सक्छ । पहिलेको तुलनामा नेपाली चलचित्रको विकास र परिवर्तन हुनुमा धेरै तत्वहरुको मेल छ । यहि तत्वहरु मध्य एक हो कलाकार । चलचित्रमा सबैकुरा संगै कलाकारहरुको पनि अधिकतम ठुलो भूमिका हुने गरेको छ । तसर्थ यति बेला नेपाली चलचित्र जगतमा समावेश कलाकारहरुको अभिनय…

Read More

अमेरिकामा कसको पर्खाईमा दिन बिताउन थाले गायक तुल साम्सोहाङ राई जान्नुहोस

मनोरंजनसंसार डटकम यति बेला नेपाली गीत संगीतमा नया कलाकारहरुको आगमन निकै बढेर आएको छ । यस हिसाबले नेपाली गीत संगीतमा नयापन पनि थपिदै गईरहेको हामी देख्न सक्छौ । तर केहि अनुभव र ज्ञान हासिल नगरेर यस क्षत्रमा मात्र रहरले आउनु व्यक्तिहरुको पनि हामी माझ लामो सुची रहेको छ जसको परिचयको सानो टुक्रा पनि नेपाली दर्शक…

Read More