
“नुमाको झिमझिम गर्ने परेलीले” उडायो गायक कृष्ण सोक्तेन राईको मन हेर्नुहोस
मनोरंजनसंसार डटकम सरसर्ती हेर्दा नेपाली गीत संगीतमा आजको दिन सम्ममा धेरै कुराको परिवर्तन आइसकेको छ | परिवर्तन आउनुमा धेरै कारक तत्वोहरु रहेका छन् जसमा एक हो नव कलाकारहरुको आगमन | नवकलाकारहरुको आगमनले नेपाली गीत संगीतमा नयापनको पनि विकास गरेको छ | यसले नेपाली गीत संगीतलाई अर्को नया बाटोमा लिएर जाने प्रयास समेत गरेको छ |…