केकी र नाजिरलाई लिएर “राज्जा रानी” बनाउदै लेखक तथा निर्देशक यम थापा

मनोरंजनसंसार डटकम आईतवार राजधानीमा आयोजित एक कार्यक्रम बीच चलचित्र “राज्जा रानी” निर्माण को घोषणा गरिएको छ । आज एक प्रेसमिटको आयोजना गरि यस चलचित्रको बारेमा जानकारी गराईएको हो । चलचित्रमा केकी अधिकारी , नाजिर हुसेन , कामेश्वर चौरासिया, लक्ष्मी वर्देवा, संगिता नापित, अरुण रेग्मी, दीपक क्षेत्री लगायतको कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्र निर्माण…

Read More

एक्शन किंग निखिल उप्रेतीको भरपुर एक्शनका साथ रिलिज भयो “निर्भय” को ट्रेलर

मनोरंजनसंसार डटकम चैत्र ११ गतेको प्रदर्शन मिति तय गर्दै चलचित्र “निर्भय” ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलर एक्शन किंग निखिल उप्रेतीको एक्शनले भरिपुर्ण रहेको छ । चलचित्रमा देशको तत्कालिन परिस्थिति र कानुन व्यवस्थाको साथमा पारिवारिक कथाको समेत सुन्दर चित्रण गर्न खोजिएको देखिन्छ । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा तयार भएको चलचित्रमा निखिल र…

Read More

जेठ १९ को रिलिज मिति सहित “तारेभीर” को टिजर सार्वजनिक , धरानमा फाल्गुन २ गते बिशेष प्रदर्शनी हुदै

मनोरंजनसंसार डटकम अर्को बर्ष जेठ १९ गतेको प्रदर्शन मिति तय गर्दै अगाडी बढेको चलचित्र “तारेभीर” ले आफ्नो पहिलो टिजर सार्वजनिक गरेको छ । सार्वजनिक टिजरले केहि सस्पेन्स कथाको संकेत गर्दछ । सार्वजनिक टिजर अनुसार हामी चलचित्रमा प्रेम सम्बन्ध , मित्रता र पारिवारिक कथाको मिश्रण हेर्न सक्छौ । चलचित्रमा एक्शन पनि बेजोड प्रस्तुति समावेश गरिएको छ…

Read More

२४ घण्टाको अहिले सम्मको सर्भादिक भिवर्सको रेकर्ड तोड्न सफल गायक हेमन्त रानाको “साईली”

मनोरंजनसंसार डटकम नेपाली गीत संगीतको दुनियामा एउटा नाम यति बेला सबैको मन मुटु र मुखमा छ उक्त नाम हो गायक हेमन्त राना । उनको गीत संगीतले धेरैको मनमा छुट्टै ठाउँ बनाएको छ । दर्शक श्रोताहरुको उनको प्रस्तुतिको लागि आतुर भएर बसेको अवस्था रहेको हुन्छ । यहि सांगीतिक यात्राको दौरानमा यति बेला गायक हेमन्त रानाले दर्शक…

Read More

वेस्मा लाङयोक ( फरक पाइला ) मा गायक सुसन साम्सोहाङ लिम्बुको बेजोड प्रस्तुतिले झुमे दर्शक

मनोरंजनसंसार डटकम बिहिवार राजधानीको जमल स्थित नाचघरमा दर्शकहरुको घुइचो देखियो । तर त्यो घुइचो कुनै आन्दोलन या कुनै पार्टी आमसभाको भने पक्कै पनि होइन । त्यस दिन त्यहाँ हिलिहाङ हाक्पारे पालाम् सयङ र संस्कृतिक संस्थानको आयोजना लिम्बु गीतहरुको एकल साझ कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा अधिक दर्शकहरुको भिड लागेको थियो । आयोजक संस्थानले कार्यक्रमको…

Read More

गोबिन्द शाही र गोपाल कायस्थको विवादमा “किंग” निर्माता जयन श्रेष्ठले खोले मुख , के हो त वास्तविकता ?

मनोरंजनसंसार डटकम यति बेला चर्किएको वितरक गोबिन्द शाही र गोपाल कायस्थको विवाद अझै सम्म पनि साम्य भएको छैन | जतापनि अहिले उनीहरुको बारेमा नै चर्चा चलिरहेको छ | यस बिषयमा चलचित्र “किंग” का निर्माता जयन श्रेष्ठले पनि मुख खोलेका छन् | उनले मनोरंजनसंसार डटकम संगको कुराकानीमा केहि कुरा बताएका छन् | उनले अगाडी देखिको सबै…

Read More

बिद्यार्थीको ड्रेसमा रमाइलो गर्दै आर्यन र प्रियंका

मनोरंजनसंसार डटकम ओम प्रतिकको निर्देशनमा तयार हुदै गरेको चलचित्र “बटरफ्लाई” को यति बेला धमाधम छायांकन कार्य भईरहेको छ । १ महिनाको छायांकन अवधि तोकिएको चलचित्रमा नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीले एकसाथ स्क्रिन शेयर गर्दैछन् । यस चलचित्रमा हामी यी दुवै कलाकारहरुलाई बिल्कुलै फरक अवतारमा हेर्न सक्नेछौ । छायांकनको सार्वजनिक केहि तस्बिरमा हामी प्रियंका…

Read More

“गेस आयण्ड विन” को बिजेतालाई पुरस्कार प्रदान , प्रेम दिवसको अवसरमा “लभ लभ लभ” को “आ एम इन लभ” सार्वजनिक

मनोरंजनसंसार डटकम नया वर्षाको सुरुवात अर्थात् बैशाख १ गते प्रदर्शन मिति तय गरेको चलचित्र “लभ लभ लभ” ले प्रेम दिवसको अवसरमा आयोजना गरेको “गेस आयण्ड विन” नामक प्रतियोगिताको बिजेताको नाम बाहिर सार्वजनिक गरेको छ । प्रतियोगितामा धेरैले सहभागीता जनाएका थिए ति मध्ये आकृति भट्टराई, अदिती रेग्मी र विजेश गुरुङ बिजयी हुन सफल भएका छन् ।…

Read More

“मेरो प्राणनाथ” को अपार सफलता पछि अब नया प्रस्तुतिको तयारी गर्दै रचनाकार तथा संगीतकार येदीन गजमेर

मनोरंजनसंसार डटकम गीत संगीत सबैको मन भुलाउने सहज बाटो या माध्यम हो | गीत संगीतबाट खुशी नहुने व्यक्ति सायदै कमै मात्र होलान | तर गीत संगीतको पनि धेरै शैली अथवा पाटो हुन्छ | त्यस मध्य भजन पनि गीत संगीत भित्रको एक पाटो हो | अझै भन्नु पर्दा यसलाई त अत्ति आवश्यक पाटोको रुपमा पनि धेरैले…

Read More

दर्शक श्रोताको लागि “मखमली फुलको” माया लिएर आए गायक पूर्ण लामिछाने

मनोरंजनसंसार डटकम केहि समय अगाडी मात्र “जुनीभरिलाई” नामक आफ्नो एल्बम बाहिर सार्वजनिक गरिसकेको लामिछाने ब्रोदर्सले फेरी अर्को कोसेली दर्शक श्रोताहरुको लागि बाहिर सार्वजनिक गरेको छ | लामिछाने ब्रोदर्सकै एक सदस्य पूर्ण लामिछानेको शब्द रचना , संगीत र स्वरमा सजिएको “मखमली” नामक गीत यति बेला बाहिर आएको छ | लोक पप भर्जनमा तयार भएको यस गीतको…

Read More