म्यानमार र थाइल्यान्डको छायाँकन सकेर स्वदेश फिर्ता “प्रेमगीत २”

मनोरंजनसंसार डटकम केहि समय अगाडी फ्लोरमा उत्रेको चलचित्र “प्रेमगीत २” ले आफ्नो म्यानमार र थाइल्यान्डको छायाँकन सकेर नेपाल फर्किएको छ । २४ सदस्यीय टीम पूर्वी एसियाली दुई मुलुकमा छायांकनका लागि थाईल्याण्ड र बर्मा पुगेको थियो । अब बाँकीको छायांकन यतै हुने चलचित्र युनिटले बताएको छ । निर्माण पक्षेको अनुसार अब काठमाडौँमा चलचित्रको क्लाईमेक्सको छायांकन हुनेछ…

Read More

दयाहाङ र केकीको सुन्दर प्रेमभावको साथमा “घामपानी” को पोस्टर सार्वजनिक

मनोरंजनसंसार डटकम बैशाख १ गते प्रदर्शन मिति तय गर्दै चलचित्र “घामपानी” ले आफ्नो पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टर हेर्दै आकर्षक देखिन्छ जसमा नायक दयाहाङ राई र नायिका केकी अधिकारीको सुन्दर प्रेमभाव महसुस गर्न सकिन्छ । सार्वजनिक पोस्टरले नै दर्शकहरुलाई आकर्षित बनाउछ । चलचित्रको यति बेला निकै चर्चा समेत भईरहेको छ । चलचित्रले केहि…

Read More

“राधे” को टिजर सार्वजनिक , हेर्नुस निखिलको यस्तो रुप

मनोरंजनसंसार डटकम बैशाख १ गते प्रदर्शन मिति तोक्दै चलचित्र “राधे” ले आफ्नो पहिलो टिजर सार्वजनिक गरेको छ । सार्वजनिक टिजरमा हामी नायक निखिल उप्रेतीलाई भरपुर एक्शनको साथ नया रुपमा देख्न सक्छौ । चलचित्रको एउटा गीत केहि समय अगाडी नै सार्वजनिक भईसकेको छ भने उक्त गीतले दर्शकहरुको माझमा राम्रै चर्चा समेत कमाईरहेको छ । हरि ओम…

Read More

आफ्नो लभ स्टोरी पठाउनुहोस “लभ लभ लभ” ले दिनेछ १ लाख

मनोरंजनसंसार डटकम नेपाली चलचित्र उद्दोगमा यति बेला प्रोमोसनको धेरै तरिकाहरु चलेको छ । यहि हिसाबले बैशाख १ गते प्रदर्शनको लागि तम्तयार भएर बसेको चलचित्र “लभ लभ लभ” ले फेरी प्रोमोसनको नया तरिका अपनाएको छ । चलचित्र निर्माण पक्षेले अहिले “पार्टिसिपेट एण्ड विन एक लाख” नामक प्रतियोगिताको थालनी गरेको छ । केहि दिन अगाडी मात्र भ्यालेन्टाइन…

Read More

कर्पोरेट लेवलबाट नेपाली चलचित्र जगतमा प्रवेश गर्दै नव नायक नवनित राज प्रधान

मनोरंजनसंसार डटकम नेपाली चलचित्र क्षत्रमा यति बेला नया धेरै कलाकारहरुले डेब्यु गरिरहेको देखिएको छ र यो शिलशिला अहिले सम्म पनि रोकिएको भने छैन । प्रतिभा भएपछि चाहे कुनै पनि स्थरको मान्छे पनि किन नहोस उसलाई नेपाली चलचित्र क्षत्र र कला क्षत्रमा स्वागत सधै रहेको छ । यति बेला सरसर्ती हेर्ने हो भने पहिला देखि नै…

Read More

अमेरिकामा बसेर नेपाली गीत संगीतमा नया आयाम थप्दै गायक पुष्प गजमेरको “आवाज” चाडै आउदै

मनोरंजनसंसार डटकम नेपाली गीत संगीतको विकास यति बेला निकै तीव्र गतिमा भईरहदा नया कलाकारहरुको आगमन पनि तीव्र नै छ । आजको दिनमा हेर्ने हो भने नयापन नेपाली गीत संगीतमा पक्कै पनि आएको छ । तर यो नयापन लिएर आउने कलाकार भने हामी संग कमै छन् । अहिले नेपाली गीत संगीतमा प्रवेश गर्ने कलाकारहरुको सुची धेरै…

Read More

सुरक्षा र स्वरूपको सस्पेन्स कथामा “सुस्केरा” को टिजर सार्वजनिक

मनोरंजनसंसार डटकम मौरी ईन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको चलचित्र “सुस्केरा” को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सस्पेन्स कथा झलकहरु देखिन्छ । चलचित्रको टिजरले चलचित्र सांगीतिक अर्थात् म्युजिकल जर्नीको कथा तर्फ रहेको संकेत पनि गर्दछ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका छन् । यस्तै चलचित्रका निर्माता भने ज्ञानेन्द्र महर्जन हुन् ।…

Read More

“लुट २” ले तोड्छ “छक्का पञ्जा” को रेकर्ड २१ दिनमा : निर्माता माधव वाग्ले

मनोरंजनसंसार डटकम अहिले नेपाली चलचित्र क्षत्रमा अधिकतम चर्चामा रहेको चलचित्र हो लुट २ जसलाई माधव वाग्ले र नरेन्द्र महर्जन मिलेर निर्माण गरेका हुन् । चलचित्रको पहिलो भाग आज भन्दा करिव ४ बर्ष अगाडी प्रदर्शन भएको थियो । उक्त चलचित्र लुट ले त्यो बेलामा डुब्न लागेको नेपाली चलचित्र क्षत्रलाई बचाको पनि हो जुन सधैब सबैको मनमा…

Read More

लिम्बु भाषामा निर्मित गायक सुसन साम्सोहाङ लिम्बुको “सरलाईमा सर” सार्वजनिक

मनोरंजनसंसार डटकम केहि समय अगाडी मात्र छायांकन सकिएको गायक सुसन साम्सोहाङ लिम्बुको “सरलाईमा सर” बोलको लिम्बु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतको म्युजिक भिडियोलाई निर्देशक युगल पोमोले निर्देशन गरेका छन् । उक्त भिडियोमा मोडल सबिन तुम्बाहाम्फे र सानु नेम्वाङको सुन्दर अभिनय पनि हामी हेर्न सक्छौ । रचनाकार यासेली योङहाङको शब्द अनि अशोक…

Read More

रचनाकार मोहन मगर ( मन ) को “हरियाली तिम्रो जीवन” स्टुडियो भिडियो सार्वजनिक

मनोरंजनसंसार डटकम केहि दिन अगाडी मात्र छायांकन सकिएको रचनाकार मोहन मगर ( मन ) को “हरियाली तिम्रो जीवन” बोलको गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ । उनको शब्द रचनामा तयार भएको गीतमा संगीत र स्वर भने सबिन लिम्बुले दिएका छन् । गीतको पुरा म्युजिक भिडियो पनि चाडै नै सार्वजनिक हुने कुरा उनले जानकारी दिएका छन्…

Read More