Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
मौरी ईन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको चलचित्र “सुस्केरा” को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सस्पेन्स कथा झलकहरु देखिन्छ । चलचित्रको टिजरले चलचित्र सांगीतिक अर्थात् म्युजिकल जर्नीको कथा तर्फ रहेको संकेत पनि गर्दछ ।
पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका छन् । यस्तै चलचित्रका निर्माता भने ज्ञानेन्द्र महर्जन हुन् । चलचित्रको लिड कलाकारमा सुरक्षा पन्त र स्वरुप पुरुष ढकाल रहेका छन् ।
हेर्नुस टिजर :

Leave a Reply

%d bloggers like this: