
“पर्व” को छायांकन समाप्त
मनोरंजनसंसार डटकम चलचित्र “पर्व” को छायांकन सकिएको छ । चैत्र २५ गते प्रदर्शन मिति तय गर्दै चलचित्रको छायांकन सुरु गरेको टिमले ४० दिनमा आफ्नो सम्पूर्ण छायांकन सकेको हो । यति बेला चलचित्रको पोस्ट प्रोडक्सनको काम निकै तीव्र गतिमा भईरहेको छ । चलचित्र निकै नै राम्रो तयार भएको र चलचित्रले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने कुरा…