प्रदर्शन मिति घोषणा सहित “प्रेम गीत २” ले मनायो हिरोको जन्म दिन

मनोरंजनसंसार डटकम सन्तोष सेनको निर्माणमा बनेको चलचित्र “प्रेम गीत २” ले प्रदर्शन मिति तय गरेको छ । चलचित्र अर्को बर्ष साउन १३ गते दर्शक माझ प्रदर्शनमा आउने छ । निर्माण पक्षेले चलचित्रको अभिनेता प्रदिप खड्काको जन्म दिनको अवसर पारेर चलचित्रको प्रदर्शन मिति तय गरेको हो । निर्माण पक्षेले नायक प्रदिप खड्काको जन्म दिन पनि निकै…

Read More

दर्शक श्रोता माझमा नया नया बिशेष प्रस्तुति बाहिर लिएर आउने तयारी गर्दै कम्पोजर तथा गायक डम्बर खापुङ सुब्बा

मनोरंजनसंसार डटकम नेपाली गीत संगीतको इतिहास आजको होइन धेरै अगाडीको हो । यस बिचमा धेरै उतार चडाप नेपाली गीत संगीत भए धेरै राम्रा राम्रा कुराको उत्पत्ति भए र केहि कमि कमजोरीहरु पनि दर्शिए । यस्तै यो लामो इतिहास पल्टाई रहदा हाम्रा अग्रज स्रष्टाहरुलाई भने छुटाउन मिल्दैन । अग्रजहरुको योगदानले नै आज नया पुस्ताले मौका पाएका…

Read More

नेपाल बन्दको चपेटामा “दर्पण छाँया २” , प्रदर्शनको सुरुवाती दिनमा नै दर्शकहरुको कमि

मनोरंजनसंसार डटकम यो हफ्ता शुक्रवार देखि प्रदर्शनमा आएको चलचित्र “दर्पण छाँया” ले दर्शकहरुको राम्रो साथ पाउन सकेन । यसको धेरै कारणहरु छन् त्यस मध्यको कारण हो नेपाल बन्द र “लुट २” । शुक्रवार देखि नै सुरु भएको नेपाल बन्दले देशका विभिन्न भागमा धेरै असार गरेको छ जसको चपेटामा “दर्पण छाँया २” परेको छ । नेपाल…

Read More

दर्शकहरुको साथ र मायाले माधव वाग्लेको “लुट २” ले गर्यो सफल रुपमा तेस्रो हफ्ता प्रवेश

मनोरंजनसंसार डटकम फाल्गुन १३ गते प्रदर्शन आएको चलचित्र “लुट २” ले सफल रुपमा तेस्रो हफ्तामा प्रवेश गरेको छ । चलचित्रले दोस्रो हफ्तामा समेत निकै राम्रो दर्शकहरुको साथ पाएको छ । दर्शकहरुको भिडमा केहि हद सम्मको कमि आएपनि दर्शकहरुले चलचित्र हेर्न भने छोडेनन् । चलचित्रले पाएको मिश्रित प्रतिक्रियाहरुले पनि दर्शकहरुलाई हल सम्म आउन उत्सुक बनाएको देखिन्छ…

Read More

नया कलाकारहरुले भरिपूर्ण “यो साईनो मायाको” ले जित्ला त दर्शकहरुको मन ?

मनोरंजनसंसार डटकम प्रदर्शनको नजिकै आएर चलचित्र “यो साईनो मायाको” ले आफ्नो प्रचार प्रसार पनि निकै तीव्र पारेको छ । चलचित्रको प्रचार प्रसार तथा गीत संगीतले पनि दर्शकहरुलाई हल सम्म लिएर आउने संकेत देखिन्छ । चलचित्र चैत्र ४ गते देखि देशभरका हलहरु देखि एकै साथ प्रदर्शन हुदैछ । चलचित्रले सोलो रिलिज पाएको छ | यस कारण…

Read More

होली पर्वमा प्रियंका र आर्यनको मस्ती हेर्नुहोस , चाडै आउदैछ “बटरफ्लाई”

मनोरंजनसंसार डटकम नेपाली दर्शक माझ चाडै आउने तयारीमा रहेको चलचित्र “बटरफ्लाई” होली पर्वको अवसर पारेर नया गीत सार्वजनिक गरेको छ । गीत होली बिशेष नै रहेको हुनाले पनि यतिबेला सार्वजनिक भएको कुरा निर्माण पक्षेले बताएको छ । गीतमा हामी नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीलाई मस्ती गर्दै होली खेलेको हेर्न सक्छौ । सार्वजनिक “होली…

Read More

सुशील पोखरेलद्वारा निर्मित निखिलको एक्शनले भरिपूर्ण “राधे” को ट्रेलर सार्वजनिक

मनोरंजनसंसार डटकम बैशाख १ गतेको प्रदर्शन मिति तय गर्दै चलचित्र “राधे” ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरमा हामी एक्शनको साथमा हाम्रै नेपाली समाजको वास्तविक घटना क्रमलाई देख्न सक्छौ । सार्वजनिक ट्रेलर अनुसार चलचित्र निकै आकर्षक बनेको र दर्शकहरुको नजरमा बस्न सफल समेत रहने संकेत देखिन्छ । चलचित्रको एक गीत केहि समय अगाडी…

Read More

“पग्लु पग्लु” भन्दै रम्दै पुर्णिमा र सन्जोग हेर्नुहोस

मनोरंजनसंसार डटकम केहि दिन अगाडी मात्र आफ्नो पहिलो टिजर सार्वजनिक गरेको चलचित्र “हिरोज” ले नया “पग्लु पग्लु” बोलको लीरिकल गीत सार्वजनिक गरेको छ । चलचित्रको प्रदर्शन मितिको बारेमा भने कुनै खुलासा गरिएको छैन । चलचित्रको सार्वजनिक टिजर हेर्दा नारी प्रधान युक्त कथाको साथमा प्रेमसम्बन्ध लगाएत धेरै कुराको सुन्दर मिश्रण गरिएको देखिन्छ । चलचित्रको गीत संगीत…

Read More

अनुपको “निसाफ” मा रोबिनको इन्ट्री , नायिका को ?

मनोरंजनसंसार डटकम निर्माणको घोषणा सहित केहि समय अगाडी देखि छायांकन सुरु भएको चलचित्र “निसाफ” मा अभिनेता रोबिन तामाङको आगमन भएको छ । रोबिनको अभिनयले धेरैको मन जितिसकेको छ । उनि प्राय खलपात्रको रुपमा नै देखिनछन् । यहि हिसाबले यस चलचित्रमा पनि खलपात्रको रुपमा नै देखिने भएका छन् । तर पहिले भन्दा यसमा उनको लुक्स अनि…

Read More

भुवन केसीको “ब्ल्याक डायरी” को टिजर सार्वजनिक , बैशाख २२ मा सबै माझ खुल्दै

मनोरंजनसंसार डटकम बैशाख २२ गतेको प्रदर्शन मिति तय गर्दै चलचित्र “ब्ल्याक डायरी” ले टिजर सार्वजनिक गरेको छ । सार्वजनिक टिजर अनुसार चलचित्र युवा पुस्ताको कथामा केन्द्रित रहेको देखिन आउछ । सि.ए.टि भिजन प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा भुवन केसी , शुभेच्छा थापा , बालदीप राई , पवन कार्की , निकिता शाही , रमेश सिंह ठकुरी र…

Read More