
सामाजिक मौलिकता झल्काउदै दयाहाङ र केकीको सुन्दर प्रेम सहित “घामपानी” को ट्रेलर सार्वजनिक
मनोरंजनसंसार डटकम बैशाख १ गते दर्शकहरु माझ आउने तयारी गर्दै चलचित्र “घामपानी” ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्र युनिटले ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलर हेर्नको लागि चलचित्र क्षत्रका माननीय व्यक्तिहरुको साथमा अधिकांश पत्रकारहरुको उपस्थिति रहेको थियो । चलचित्रको ट्रेलर हेरिसकेपछि सबैले चलचित्रलाई सम्भावना बोकेको चलचित्रको नाम…