कलाकार बिरोजको फिल्मी करियर चलचित्र “बबी” बाट प्रारम्भ

कलाकार बिरोज शाहीले नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेका छन् l सानै उमेरमा अभिनय ,नृत्य र मार्शल आर्टमा रुचि राख्ने बिरोजको सपना धेरै बर्ष पछि साकार भएको छ l चलचित्र “बबी ” बाट आफ्नो फिल्मी करियर शुरु गरेका विरोजले यो भन्दा अगाडी थुप्रै म्युजिक भिडियो गरिसकेका छन् फिल्म वविमा सानै भूमिकामा अभिनय गर्ने अवसर पाए पनि…

Read More

कार्यक्रममा ‘ग्याङ्गस्टर ब्लूज’ सँग सयौं दर्शक झुम्मिए

भाद्र २ गतेबाट प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षित फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ अहिले आफ्नो प्रचार प्रसारलाई आक्रामक बनाउन मोफसल दौडाहामा छ । निर्माण युनिट, मुख्य कलाकार तथा सांगीतिक टिम सहितको टोली मोफसलका मुख्य शहर पोखरा, बुटवल, चितवन र हेटौंडा लगायतका ठाउँको लागी विभिन्न कार्यक्रम सहित भ्रमणमा निस्किएको हो ।  फिल्म युनिटले शनिबार र आईतबार पोखराका विभिन्न…

Read More

नेपाल आइडलका सातै प्रतिस्पर्धी एकैपटक बाहिरिए

नेपाल आइडलका सातै प्रतिस्पर्धी आइतबार बेलुका एकैपटक बाहिरिए । घरेलु टेलिभिजनमा सर्वाधिक टीआरपी प्राप्त सोजको एलिमिनेसन राउन्ड पनि थिएन । यद्यपी, सातै बाहिरिए ।छक्क नपर्नुहोला  हरेक दिनजसो सांगीतिक अभ्यास र जित्ने मुडमा भेटिने उनीहरु यसपटक भने फिल्मी मुडमा भेटिए । कुमारी हलमा नेपाल आइडलका स्पर्धीलाई भेट्दा फ्यानहरुले घेर्नु अचम्म थिएन । प्रेमगीत २ हेर्न उनीहरु…

Read More

फिल्म ‘ब्लाइन्ड रक्स’को रेड कार्पेट प्रिमियर बेलायतमा सम्पन्न, ६ सय दर्शकले फिल्म हेरे

नेपाल प्रदर्शन अगावै निर्देशक मिलन चाम्सले आफू निर्देशित फिल्म ‘ब्लाइन्ड रक्स’को प्रिमियर बेलायतमा सम्पन्न गरेका छन् । एन्डरसुटको प्रिन्सेस हलमा आयोजना भएको रेड कार्पेट प्रिमियरमा ६ सय दर्शकले फिल्म हेरेका थिए । भक्तपुरकी श्रृष्टी केसीको जीवनीमा आधारित रहेर यो फिल्म निर्माण भएको हो । १६ बर्षको उमेरमै आफ्ना दुबै आँखा गुमाएपनि आफ्नो कलाले चर्चित बनेकी…

Read More

‘छक्का पन्जा २’ को फस्टलुक पोस्टर सार्वजनिक

मित्रता दिवसको अवसर पारेर फिल्मकी निर्मात्री तथा निर्देशक दीपाश्री निरौलाले फिल्मको फस्टलुक पोष्टर सार्वजनिक गरेकी छन् । असोज ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको गएको वर्षको सुपरहिट फिल्म ‘छक्का पन्जा’को सिक्वेल ‘छक्का पन्जा २’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्ममा मुख्य भूमिका निर्वाहा गरेका सबै कलाकारहरुको अनुहार अटाइएको छ । फिल्ममा दीपकराज गिरी,…

Read More

बेलायतमा फिल्म ‘ब्लाइन्ड रक्स’ को रेड कार्पेट ग्रयाण्ड प्रिमियर शो सम्पन्न

वाल्यकाल देखि नै पढाइमा अब्बल थिइन् उनी । दिमाग तीक्ष्ण र अतिरिक्त क्रियाकलाप (नृत्य) मा उस्तै पारंगत । टिनएज बित्दै थियो, अचानक आँखाले राम्ररी देख्न छाडे । चिकित्सकको शरण पुग्दा निको हुनुको सट्टा उल्टो डाक्टरको प्रिसक्रिप्सनले दृष्टि झन् गुम्दै गयो र अन्तिममा पुरै दृष्टि गुमाइन् उनले । अन्धो भएपछि नेपाली समाजले हेर्ने दृष्टिकोण नबदलिने कुरै…

Read More

चलचित्र “मुर्वै मुसारा” को प्रिमियर शो यु. के.को एम्पायर हलमा

कृष्ण कुमार गुरुङ को निर्देशन तथा लेखनमा तयार भएको चलचित्र “मुर्वै मुसारा” को प्रिमियर शो यु. के.मा भव्यताका साथ् १७ सेप्टेम्बरमा हुने भएको छ l  फिल्म “मुर्वै मुसारा”लाइ राम बहादुर गुरुङ ,युवान गुरुङ ,कुसाङ्ग गुरुङ र युराज गुरुङले निर्माण गरेका हुन् l यु के को एम्पायर हलमा आयोजना हुन लागेको सो प्रदर्शन कार्यक्रममा टिकट दर…

Read More

फिल्म ‘प्रेम गीत’ को शिर्ष गीत आसामी भाषामा हुबहु कपी,अनुमति बिना भिडियो बनाएकोमा आपत्ती

२०७२ सालमा प्रदर्शनमा आएर सुपरहिट भएको फिल्म ‘प्रेम गीत’ को शिर्ष गीत ‘म यस्तो गीत गाउँछु’ को आसामी भाषामा कभर भिडियो भेटिएको छ । उक्त गीत अनुमति बिनानै शब्द, संगीत हुबहु कपी गरिएको संगीतकार अर्जुन पोखरेलको बताएका छन् । युटुबमा उक्त आसामी गीतको कभर भिडियो ‘नोइ नोइ’ बोलमा अपलोड गरिएको छ । सुरुमा उक्त आसामी…

Read More

बलीउडका चर्चित अभिनेता सुनिल शेट्टी नेपाल भ्रमणमा

बलीउडका चर्चित अभिनेता सुनिल शेट्टी अहिले नेपाल भ्रमणमा छन् । नेपालमा भ्रमणमा रहेका सुनिल शेट्टीले शुक्रवार केबलकार चढ्दै चन्द्रागिरिको भ्रमण गरेका छन् । सुनिल शेट्टीलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।  भ्रमणमा क्रममा सुनिलले भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि गरे । चन्द्रागिरीको…

Read More

फिल्म ‘ग्याङस्टार ब्लुज’को स्याड सङ रिलिज

 फिल्म ‘ग्याङस्टार ब्लुज’को स्याड सङ रिलिज भएको छ । ‘आधा कुरा’ बोलको गीतमा नव-नायक आशिरमान देशराज श्रेष्ठ र नायिका आना शर्मा फिचरिङ छन् । गीतमा दुवै एकअर्काको यादमा तड्पिएको देख्न सकिन्छ । एकतारे र कालीप्रसाद बाँस्कोटाको शब्द रहेको गीतमा कालीप्रसादको संगीत र सनुप पौडेलको स्वर सुन्न सकिन्छ ।  यो फिल्ममा आना शर्मा, आशिरमान देशराज, संयम पुरी,…

Read More