Tue. Apr 16th, 2024

२०७२ सालमा प्रदर्शनमा आएर सुपरहिट भएको फिल्म ‘प्रेम गीत’ को शिर्ष गीत ‘म यस्तो गीत गाउँछु’ को आसामी भाषामा कभर भिडियो भेटिएको छ । उक्त गीत अनुमति बिनानै शब्द, संगीत हुबहु कपी गरिएको संगीतकार अर्जुन पोखरेलको बताएका छन् । युटुबमा उक्त आसामी गीतको कभर भिडियो ‘नोइ नोइ’ बोलमा अपलोड गरिएको छ । सुरुमा उक्त आसामी गीतको कभर भिडियो ‘नोइ नोइ’ मा नेपालका बास्तबिक सर्जकको नाम उल्लेख नै गरिएको थिएन् । पछि उक्त गीतको सर्जकको बारेमा उल्लेख गरेको पाईएको छ ।

यता संगीतकार अर्जुन पोखरेलले अनुमति बिना आफ्नो गीतको कभर भिडियो बनाएकोमा आपत्ती जनाएका छन् । उनि भन्छन्, ‘म अन्र्तराष्टिय रुपमै मुद्धा हाल्छु ।’ नेपाल गीत संगीतलाई बलिउड गीत संगीतबाट प्रभाबित भनेर आरोप लाग्ने गथ्र्यो । प्रेम गीतको शिर्ष गीतको आसामी गीतको कभर भिडियो यस्तो छ :
https://www.youtube.com/watch?v=mxRwIPw7Y0U
Nepali song
https://www.youtube.com/watch?v=5dKGK81z4js

Leave a Reply

%d bloggers like this: