Mon. Apr 29th, 2024

कृष्ण कुमार गुरुङ को निर्देशन तथा लेखनमा तयार भएको चलचित्र “मुर्वै मुसारा” को प्रिमियर शो यु. के.मा भव्यताका साथ् १७ सेप्टेम्बरमा हुने भएको छ l  फिल्म “मुर्वै मुसारा”लाइ राम बहादुर गुरुङ ,युवान गुरुङ ,कुसाङ्ग गुरुङ र युराज गुरुङले निर्माण गरेका हुन् l यु के को एम्पायर हलमा आयोजना हुन लागेको सो प्रदर्शन कार्यक्रममा टिकट दर साधारण तर्फ १० पाउण्ड रहेको छ भने भी आइ पी टिकट दर १५ पाउण्ड रहेको छ l चलचित्र मुर्वै मुसारा गुरुङ समुदायको सुद्द गुरुङ कथा व्यथा,भेष भुषा तथा  भाषा शैलीमा आधारित रहेर निर्माण  गरिएको  चलचित्र हो l

Leave a Reply

%d bloggers like this: