
पोलिटिक्सका ५ पावर लाई प्रतिनिधित्व गर्दै चलचित्र “संरक्षण” निर्माण
राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निर्देशक पूर्णेन्द्रकुमार झाले फिल्म ‘संरक्षण’ले हाल देशका घटिरहेको घट्नालाई उठाएको बताए । उनले भने, ‘पावर, पोलिटिक्स, पुलिस, प्रेस र पव्लिक । पावरका लागि मानिसले पोलिटिक्स गर्छ र पोलिटिक्सले चाँहि पुलिस र प्रेसलाई आफ्नो सुविधा अनुसार प्रयोग गर्छ । तर, त्यो पोलिटिक्सले यदी पुलिस र प्रेसलाई गलत तरिकाबाट प्रयोग…