Wed. May 8th, 2024

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस सहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधबार कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री बनेका हुन् ।यससँगै देउवा सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ । सरकारको प्रवक्ता समेत हुने सञ्चार मन्त्रालयमा मोहन बहादुर बस्नेत मन्त्री भएका छन् ।सूचना तथा संचार मन्त्रि मोहन बहादुर बस्नेतको सोकिए सचिवमा चुडामणि कडेललाइ नियुक्ति गरिएको छ l चुडामणि कडेल नेपाली  कांग्रेसका जिल्ला सदस्य हुन् l लामो समय देखि राजनीतिमा सक्रिय कडेल बाँके जिल्लाबाट आफ्नो राजनीति करियर शुरु गरेका हुन् l सूचना मन्त्रालयमा सोकिया सचिव जस्तो गरिमामय पदमा नियुक्त हुनु भएकोमा उहालाई  मनोरंजनसंसार डटकम को  तर्फबाट हार्दिक बधाईका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ l
 

Leave a Reply

%d bloggers like this: