Thu. Mar 28th, 2024

बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’को फस्टलुक रिलिज गरिएको छ । यूकेको प्रदर्शनलाइ हतारो गर्दै फिल्मको फस्टलुक रिलिज भएको हो । फिल्मको फस्टलुकमा कलाकार वेनिशा हमाललाई देखाइएको छ । मिलन चाम्सले यो फिल्म निर्देशन गरेका हुन् ।यो फिल्म भक्तपुरकी श्रृष्टी केसीको जीवनीमा आधारित छ । १६ बर्षको उमेरमा डाक्टरको लापरवाहीका कारण आफ्ना दुबै आँखा गुमाएकी श्रृष्टीको जीवनीमा यो फिल्म बनेको हो ।

फिल्ममा वेनिशा हमाल शिर्ष भूमिकामा देखिएकी छिन् भने अभिनेता अर्पण थापाले उनलाई साथ दिएका छन् । यो फिल्ममा निकेश लिम्बुको लगानी छ ।

Leave a Reply

%d bloggers like this: