“गुलाबी” निर्माणको घोषणा गर्दै शिशिरले गरे बैशाख १५ लाई “बन्धन” पक्का

मनोरंजनसंसार डटकम प्रदर्शनको लागि तयार भएको चलचित्र “बन्धन” को राजधानीमा एक कार्यक्रम बीच पोस्टर रिलिज सहित प्रचार प्रसार सुरु गरिएको छ । चलचित्र विकास वोर्ड अध्यक्ष राजकुमार राई , प्राविधिक संघ अध्यक्ष पुस्कर लामा र चलचित्रको कलाकार सहितको टोलिले पोस्टर सार्वजनिक गरे । चलचित्रमा सविन श्रेष्ठ र पुर्णिमा लामाको मुख्य अभिनय रहेको छ । निर्माण…

Read More

कसलाई देखेर “अमेजीङ” भए गायक यमन माझी हेर्नुहोस

मनोरंजनसंसार डटकम नेपाली गीत संगीतमा लामो समय देखि समय मेहेनतका साथ लागिपरेका माझी समुदायका किङ गायक यमन माझीको नया गीतको रेकर्डिङ कार्य सकिएको छ । “अमेजीङ” बोलको उक्त गीतमा शब्द संगीत र कम्पोजिसन कार्की सरको रहेको छ भने स्वर यमन माझीले भरेका छन् । धेरै किसिमको गीतहरु नेपाली दर्शक श्रोताहरुको माझमा प्रस्तुत गरिसकेका उनले यसपटक…

Read More

निर्माता सुनिल रावलको “लाउरे” मा तेस्रो लिंगी अन्जली लामा अनुबन्दित

मनोरंजनसंसार डटकम निर्माणको घोषणा भईसकेको र छायांकनको तयारीमा रहेको चलचित्र “लाउरे” मा फेरी अर्को नया कलाकारको आगमन भएको छ । ति कलाकारको नाम हो तेस्रो लिंगी अन्जली लामा । उनले यसै चलचित्र मार्फत पहिलो पटक नेपाली रजतपटमा डेब्यु गर्दैछिन् । “लक्मे फेसन विक” मा पुगेर उक्त फेसन विकमा पुग्ने विश्वकै पहिलो तेस्रो लिंगी बनेर इतिहास…

Read More

हेर्नुहोस कसलाई “आई लव युउ भनन” भन्दैछन् गायक डी.बि लिम्बु

मनोरंजनसंसार डटकम केहि समय अगाडी आफ्नो डेब्यु एल्बमको पहिलो गीत सार्वजनिक गरेका नव गायक डी.बि लिम्बुको नया गीत चाडै नै सार्वजनिक हुने तयारीमा रहेको छ । “आई लव युउ भनन” बोलको रोमान्टिक गीतमा शब्द दिपेन्द्र खड्काको रहेको छ भने संगीत सि.डी विजय अधिकारीको रहेको छ । गीतमा नव गायक डी.बि ले आफ्नो स्वर भरेका छन्…

Read More

अभिनेता दिपक क्षत्रीको गुमेको स्वर फिर्ता गराउन “राज्जा रानी” युनिटद्वारा रकम संकलन सुरु

मनोरंजनसंसार डटकम निकै लामो समय देखि नेपाली चलचित्र क्षत्रमा आफ्नो जीवन व्यतित गर्दै आइरहेका अभिनेता दिपक क्षत्रीको स्वर गुमेको छ । आफ्नो स्वर गुमेकै भएपनि उनि अभिनयमा भने निरन्तर लागिपारेका छन् । तर अब भने उनको स्वर फर्काउनको लागि पहल सुरु भएको छ । उक्त पहल यति बेला छायांकनको क्रममा रहेको चलचित्र “राज्जा रानी” युनिट…

Read More

प्रदर्शन मिति नजिकिदै गर्दा व्यापक प्रोमोसनमा “लप्पन छप्पन” , चारैतिर अधिक चर्चा परिचर्चा

मनोरंजनसंसार डटकम प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र “लप्पन छप्पन” को प्रचार प्रसार तीव्र हुदै गईरहेको छ । निर्माणको बेला देखि नै चर्चामा रहेको चलचित्रको ट्रेलर सार्वजनिक पछि अधिक चर्चा चुलियो । दर्शकहरुले ट्रेलरलाई धेरै नै मनपराएको पाइयो जसको कारण चलचित्रले निकै राम्रो सफलता हात पार्ने संकेत पनि देखिएको छ । चलचित्रको गीत संगीत पनि यस…

Read More

इनास बेल्जियमको कार्यसमितिको पूर्णता संगै पाँचौं इनास यूरोपस्तरीय नृत्य र दोश्रो यूरोपस्तरीय गायन प्रतियोगिताको लागि बेल्जियमबाट प्रतियोगि छनौट

मनोरंजनसंसार डटकम केहि समय अगाडी पाँचौं इनास यूरोपस्तरीय नृत्य र दोश्रो यूरोपस्तरीय गायन प्रतियोगिताको नियम सार्वजनिक भए लगतै प्रतियोगीहरु उक्त प्रतियोगिताको लागि अडिसनको लागि आएका छन् । यसै अन्तर्गत बेल्जियमका बिभिन्न शहरबाट आएका कलाकारहरु बिच अडिसन कार्यक्रम गरी निर्त्य तर्फ दुई र गायन तर्फ दुई कलाकारलाई छनौट गरिएको छ। त्यहि अनुरुप छनौट हुनेहरुमा गायनतर्फ राजु…

Read More

रचनाकार , निर्देशक तथा गायक गोपी दाहालको “सरर मिनी बस” मा घुम्दै सुशान्त र श्रेया

मनोरंजनसंसार डटकम लामो समय देखि अमेरिकाको बसाईमा रहेर नेपाली गीत संगीतमा योगदान दिदै आइरहेका रचनाकार गोपी दाहालको नया गीत सार्वजनिक भएको छ । “सरर मिनी बस” बोलको उक्त गीतमा शब्द रचना गोपी दाहालको रहेको छ भने संगीत राजन राज शिवाकोटीको रहेको छ । गीतमा स्वर पनि रचनाकार गोपी दाहालको रहेको छ भने गीतलाई अरेन्ज गर्ने…

Read More

पहिलो हफ्ता ६ करोडको आकंडा पार गर्दै दोस्रो हफ्तामा प्रवेश चलचित्र “लुट २”

मनोरंजनसंसार डटकम फाल्गुन १३ गते देखि प्रदर्शन सुरु गरेको चलचित्र “लुट २” ले पहिलो हफ्ता ब्लक्बस्टर व्यापार गरेको छ | उच्च व्यापारको साथमा चलचित्रले दर्शकहरुको मन पनि जितेको छ | पहिलो हफ्तामा मात्रै चलचित्रले ६ करोडको ब्यापारको आकंडा पार गरेको छ | चलचित्रको पहिलो हफ्ता काठमाडौँ उपत्यका मात्र नभएर मोफसलको व्यापार पनि राम्रो रहयो |…

Read More

असार ३० मा आउदै सुनिल रावलको “सायद २” , “उडे उडे उडे” सार्वजनिक

मनोरंजनसंसार डटकम युवा पुस्ताको जल्दो बल्दो कथामा आधारित रहेको निर्माण गरिएको चलचित्र “सायद २” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ । “उडे उडे उडे” बोलको गीतमा सुगम पोखरेलको शब्द संगीतको साथमा सागर पाण्डे , अस्मिता उप्रेती , कमल के क्षत्री र सुगम पोखरेलको स्वर समावेश रहेको छ । गीतले युवा पुस्तामा राम्रो चर्चा कमाईरहेको…

Read More