वेस्मा लाङयोक ( फरक पाइला ) मा गायक सुसन साम्सोहाङ लिम्बुको बेजोड प्रस्तुतिले झुमे दर्शक

मनोरंजनसंसार डटकम बिहिवार राजधानीको जमल स्थित नाचघरमा दर्शकहरुको घुइचो देखियो । तर त्यो घुइचो कुनै आन्दोलन या कुनै पार्टी आमसभाको भने पक्कै पनि होइन । त्यस दिन त्यहाँ हिलिहाङ हाक्पारे पालाम् सयङ र संस्कृतिक संस्थानको आयोजना लिम्बु गीतहरुको एकल साझ कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा अधिक दर्शकहरुको भिड लागेको थियो । आयोजक संस्थानले कार्यक्रमको…

Read More

गोबिन्द शाही र गोपाल कायस्थको विवादमा “किंग” निर्माता जयन श्रेष्ठले खोले मुख , के हो त वास्तविकता ?

मनोरंजनसंसार डटकम यति बेला चर्किएको वितरक गोबिन्द शाही र गोपाल कायस्थको विवाद अझै सम्म पनि साम्य भएको छैन | जतापनि अहिले उनीहरुको बारेमा नै चर्चा चलिरहेको छ | यस बिषयमा चलचित्र “किंग” का निर्माता जयन श्रेष्ठले पनि मुख खोलेका छन् | उनले मनोरंजनसंसार डटकम संगको कुराकानीमा केहि कुरा बताएका छन् | उनले अगाडी देखिको सबै…

Read More

बिद्यार्थीको ड्रेसमा रमाइलो गर्दै आर्यन र प्रियंका

मनोरंजनसंसार डटकम ओम प्रतिकको निर्देशनमा तयार हुदै गरेको चलचित्र “बटरफ्लाई” को यति बेला धमाधम छायांकन कार्य भईरहेको छ । १ महिनाको छायांकन अवधि तोकिएको चलचित्रमा नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीले एकसाथ स्क्रिन शेयर गर्दैछन् । यस चलचित्रमा हामी यी दुवै कलाकारहरुलाई बिल्कुलै फरक अवतारमा हेर्न सक्नेछौ । छायांकनको सार्वजनिक केहि तस्बिरमा हामी प्रियंका…

Read More

“गेस आयण्ड विन” को बिजेतालाई पुरस्कार प्रदान , प्रेम दिवसको अवसरमा “लभ लभ लभ” को “आ एम इन लभ” सार्वजनिक

मनोरंजनसंसार डटकम नया वर्षाको सुरुवात अर्थात् बैशाख १ गते प्रदर्शन मिति तय गरेको चलचित्र “लभ लभ लभ” ले प्रेम दिवसको अवसरमा आयोजना गरेको “गेस आयण्ड विन” नामक प्रतियोगिताको बिजेताको नाम बाहिर सार्वजनिक गरेको छ । प्रतियोगितामा धेरैले सहभागीता जनाएका थिए ति मध्ये आकृति भट्टराई, अदिती रेग्मी र विजेश गुरुङ बिजयी हुन सफल भएका छन् ।…

Read More

“मेरो प्राणनाथ” को अपार सफलता पछि अब नया प्रस्तुतिको तयारी गर्दै रचनाकार तथा संगीतकार येदीन गजमेर

मनोरंजनसंसार डटकम गीत संगीत सबैको मन भुलाउने सहज बाटो या माध्यम हो | गीत संगीतबाट खुशी नहुने व्यक्ति सायदै कमै मात्र होलान | तर गीत संगीतको पनि धेरै शैली अथवा पाटो हुन्छ | त्यस मध्य भजन पनि गीत संगीत भित्रको एक पाटो हो | अझै भन्नु पर्दा यसलाई त अत्ति आवश्यक पाटोको रुपमा पनि धेरैले…

Read More

दर्शक श्रोताको लागि “मखमली फुलको” माया लिएर आए गायक पूर्ण लामिछाने

मनोरंजनसंसार डटकम केहि समय अगाडी मात्र “जुनीभरिलाई” नामक आफ्नो एल्बम बाहिर सार्वजनिक गरिसकेको लामिछाने ब्रोदर्सले फेरी अर्को कोसेली दर्शक श्रोताहरुको लागि बाहिर सार्वजनिक गरेको छ | लामिछाने ब्रोदर्सकै एक सदस्य पूर्ण लामिछानेको शब्द रचना , संगीत र स्वरमा सजिएको “मखमली” नामक गीत यति बेला बाहिर आएको छ | लोक पप भर्जनमा तयार भएको यस गीतको…

Read More

“नुमाको झिमझिम गर्ने परेलीले” उडायो गायक कृष्ण सोक्तेन राईको मन हेर्नुहोस

मनोरंजनसंसार डटकम सरसर्ती हेर्दा नेपाली गीत संगीतमा आजको दिन सम्ममा धेरै कुराको परिवर्तन आइसकेको छ | परिवर्तन आउनुमा धेरै कारक तत्वोहरु रहेका छन् जसमा एक हो नव कलाकारहरुको आगमन | नवकलाकारहरुको आगमनले नेपाली गीत संगीतमा नयापनको पनि विकास गरेको छ | यसले नेपाली गीत संगीतलाई अर्को नया बाटोमा लिएर जाने प्रयास समेत गरेको छ |…

Read More

हनुमानढोकाको सूचनालाई गरे गोपाल कायस्थले बेवास्था , छिटो भन्दा छिटो उपस्थित हुनको लागि कायस्थ माथि हनुमानढोकाको कडा निर्देशन

मनोरंजनसंसार डटकम केहि दिन यता चर्किएको वितरक गोबिन्द शाही र गोपाल कायस्थको बिचको विवाद अझै बढी चर्किएको छ । गोपाल कायस्थले वितरक गोबिन्द शाही माथि लगाएको आक्षेपहरु आज गलत साबित भएको छ । गोबिन्द शाहीले आफ्नो चरित्र हत्याको प्रयास सहितको क्षतिपूर्ति मागको लागि हनुमानढोकामा दर्ता गरेको निवेधन अन्तर्गत आज २०७३ साल माघ २८ गते ११…

Read More

“दर्पण छाँया २” ट्रेलर सार्वजनिक , पुष्पललाई पाउन सहारा र श्रद्धाको भिडन्त

मनोरंजनसंसार डटकम फाल्गुन २७ गते प्रदर्शन मिति तोक्दै चलचित्र “दर्पण छाँया २” ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरमा सस्पेन्स पारिवारिक कथाको जोड भएको हामी हेर्न सक्छौ । उसो त निर्देशक तुलसी घिमिरेले यस चलचित्रलाई म्युजिकल जर्नी को उपनाम दिएका छन् । चलचित्रले केहि समय अगाडी नै टिजर र आफ्नो गीत सार्वजनिक गरिसकेको…

Read More

अमेरिकामा अवार्डबाट सम्मानित पछि आज देखि नेपालमा “डाईङ क्यान्डल”

मनोरंजनसंसार डटकम आज यो हफ्ताको शुक्रवार अर्थात् माघ २८ गते चलचित्र “डाईङ क्यान्डल” ले आफ्नो प्रदर्शन सुरु गरेको छ । चलचित्रले केहि दिन अगाडी मात्र आफ्नो प्रिमिएर शो समेत निकै भब्य र सभ्य रुपमा सम्पन्न गरेको छ । प्रिमिएर शो मा उपस्थित सबैले चलचित्रको खुलेर तारिफ गरेको थियो र चलचित्रको अगाडीको सफलताको लागि हार्दिक शुभकामना…

Read More