
चलचित्र “लम्फु” को पुन: निर्माण हुने , सलोनले मरिश्का संग रोमान्स गर्ने पक्का
मनोरंजनसंसार डटकम केहि समय अगाडी निर्माणको घोषणा समेत भएर छायांकन गएर रोकिएको चलचित्र “लम्फु” को अब नया टिम सहित काम सुरु हुने भएको छ । पहिले यस चलचित्रमा निर्देशक सुदर्शन थापा लिड अभिनयमा रहेका थिए । तर अब भने सबै नया टिम रहेका छन् जस अनुरुप अब चलचित्रको कास्टिङ लाईनअप पुरा भएको छ । चलचित्रको…