आफ्नै शब्द रचना अनि स्वरमा गजलको एल्बम लिएर आउदै रचनाकार गोविन्द फुयाल

मनोरंजनसंसार डटकम नेपाली गीत संगीतमा यति बेला नया पुस्ताको आकर्षण निकै बढ्दो छ यहि हिसाबमा नया कलाकारहरुको आगमन पनि निकै तिब्र रहेको छ | तर यहि क्षत्रमा बिगत लामो समय देखि आबद्ध रहेर आफ्नो यात्रालाई निरन्तरता दिएका कलाकारहरुको पनि हामी माझ लामो सुची रहेको छ | यहि सुची भित्र पर्न सफल एक नाम हो रचनाकार…

Read More

एक पछि अर्को आफ्नो सुन्दर रचनाहरुबाट स्थापित हुदै रचनाकार खेम रिजाल

मनोरंजनसंसार डटकम नेपाली गीत संगीतको बढ्दो विकास संगै यस क्षत्रमा रहनु भएका कलाकारहरु पनि यति बेला निकै सक्रिय भएको देखिन्छ | नेपाली कला साहित्यमा प्रतिभावान व्यक्तिहरुको भने कुनै कमि छैन | तर आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिन नसक्ने व्यक्तिहरु पनि हामी माझ थुप्रै रहेका छन् | तर आफ्नो गीत संगीतको यात्रालाई निरन्तर रुपमा सहि ढंगले…

Read More

कसलाई भन्दैछिन छुल्ठिम “पैसा न कौडी बजार बजार दौडी” हेर्नुस भिडियो

मनोरंजनसंसार डटकम आउदो चैत्र ११ गतेको लागि प्रदर्शन मिति तय गरेको चलचित्र “डायरी” ले आफ्नो पहिलो “पैसा न कौडी” बोलको गीत सार्वजनिक गरेको छ | केहि समय अगाडी मात्र आफ्नो टिजर सार्वजनिक गरेको चलचित्रले अहिले एउटा आइटम गीत सार्वजनिक गरेको हो जसमा हामी नायिका छुल्ठिम गुरुङलाई ब्लास्ट डान्स गरिरहेको देख्न सक्छौ | चलचित्रको निर्माण ताका…

Read More

अन्तत पुस २९ मा निखिलको “किङ” आउने पक्का

मनोरंजनसंसार डटकम लामो समय देखि प्रदर्शनको तयारीमा रहेको चलचित्र “किङ” ले अन्तत आफ्नो प्रदर्शन मिति तय गरेको छ | चलचित्र यहि आउदो पुस २९ गते देखि देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आउने भएको छ | प्रदर्शन मिति तोके संगै चलचित्र युनिट अहिले जोड तोडले प्रचार प्रसारमा लागिपरेको छ | चलचित्रमा हामी एक्शन नायक निखिल उप्रेतीलाई नया…

Read More

नेपाली गीत सांगीतिक आकाशमा चम्किदैछन युवा गायक किरण गजमेर

मनोरंजनसंसार डटकम नेपाली गीत संगीत क्षत्रलाई यति बेला नियालेर हेर्ने हो भने धेरै कुराको परिवर्तनको महसुस सबैलाई हुन आउछ | गीत संगीतको शैली देखि कलाकार सम्मको अधिकांश कुराहरुमा यति बेला फेरबदल भईरहेको अवस्था छ | पछिल्लो समय नेपाली गीत संगीतमा आइरहेको यी धेरै परिवर्तन संगै तिब्र गतिमा नया कलाकारहरुको आगमन पनि यो क्षत्रमा बढ्दो देखिएको…

Read More

चलचित्र “लाउरे” को लागि निर्देशक निगम श्रेष्ठलाई दुर्गिस फिल्म्सले दियो १७ लाख पारिश्रमिक

मनोरंजनसंसार डटकम दुर्गिस फिल्म्सको ब्यानरमा निर्माणको तयारीमा रहेको चलचित्र “लाउरे” को लागि निर्देशक निगम श्रेष्ठलाई निर्माता सुनिल रावलले १७ लाख पारिश्रमिक प्रदान गरेका छन् | यो अहिले सम्मकै ठुलो रकम समेत रहेको छ | चलचित्रको कथा वस्तु अधिक उत्कृष्ट भएकोले नै आफुले यो ठुलो रकम चलचित्रको लागि निर्देशक निगमलाई प्रदान गरेको कुरा निर्माता सुनिल रावलले…

Read More

रचनाकार सौरव तिम्सिनाको नया गीतमा “Mero Dance Cup USA 2016” को बिजेताले अभिनय गर्दै

मनोरंजनसंसार डटकम अहिले नेपाली गीत संगीतको बजार व्यवस्थापन संगै धेरै जसो कुरामा परिवर्तन समेत आइसकेको छ | नेपाली युवा कलाकारहरुको नेपाली गीत संगीतमा क्षत्रमा जमात समेत बढ्न थालेको छ | यहि बिचमा धेरै कलाकारहरु रहरले आउनु भएको छ भने थुप्रै कलाकारहरु आफ्नो उत्कृष्ट प्रतिभाले अगाडी आउनु भएको छ | यहि भिडमा एक कलाकार हुन् रचनाकार…

Read More

छायांकनको अन्तिम चरणमा “हिटलर” , आउदो बर्ष जेठ १२ को लागि प्रदर्शन मिति तय

मनोरंजनसंसार डटकम अष्टनारायण प्रा.लि को ब्यानरमा निर्माण हुदै गरेको चलचित्र “हिटलर” अहिले आफ्नो छायांकनको अन्तिम चरणमा रहेको छ | चलचित्रको छायांकन अब मात्र २ दिनको रहेको र ९७ प्रतिशत छायांकन सकिसकेको जानकारी चलचित्रका निर्देशक सौरव ढकालले दिएका छन् | चलचित्रको अहिले काठमाडौँको केहि स्थानमा छायांकन भैरहेको छ | चलचित्रले आफ्नो छायांकनको पहिलो सेडियुल मुगु जिल्लाको…

Read More

अनमोल केसी स्टारर यो वर्षको सुपरहिट चलचित्र “गाजलु” अब युटुबमा

मनोरंजनसंसार डटकम नेपालका युवा सुपर स्टारका नामले परिचित नायक अनमोल केसीको पछिल्लो सर्भादिक चलचित्र गाजलु अब युटुबमा सार्वजनिक भएको छ | ओयसार डिजिटल कम्पनीले यस चलचित्रलाई सबै दर्शकहरुको लागि सामाजिक संजाल युटुबमा सार्वजनिक गरेको हो | चलचित्र गाजलु यो बर्षको सुपरहिट चलचित्रको सुचिमा पर्दछ | चलचित्र प्रदर्शनको क्रममा नेपालका हलहरुले दर्शकहरुको भिड थाम्न नसक्ने स्थिति…

Read More

चलचित्र “समर्पण” को “आँखैले आँखाको” बोलको नया गीत सार्वजनिक

मनोरंजनसंसार डटकम पुस १५ गते देखि देशभरका हलहरुबाट एकैसाथ प्रदर्शन आरम्भ गर्न लागेको चलचित्र “समर्पण” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ | “आँखैले आँखाको” बोलको गीतमा टंक बुढाथोकी र मनिषा पोखरेलले आफ्नो सुमधुर स्वर दिएका छन् | त्यस्तै गीतमा शब्द संगीत पनि स्वयम टंक बुढाथोकीकै रहेको छ | गीतमा बिश्वास लामाको नृत्य निर्देशन रहेको…

Read More