
समिर बलामीद्वारा निर्देशित चलचित्र “दि फेमस” को नया गीत सार्वजनिक
मनोरंजनसंसार डटकम बलामी फिल्मसको प्रस्तुति रहेको चलचित्र “दि फेमस” को सेन्टिमेन्टल “जुन मन” ले बोलको गीत सार्वजनिक गरिएको छ | समिर बलामीको शब्द रहेको गीतमा सन्तोष प्रगाढले सुमधुर संगीत दिएका छन् | दिपावलीको अवसर पारेर कार्तिक १९ गते देशब्यापी रुपमा प्रदर्शन थालनी गर्न लागेको यस चलचित्रका निर्देशक संचारकर्मी समिर बलामी रहेका छन् | चलचित्रमा प्रमोढ…