Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
बलामी फिल्मसको प्रस्तुति रहेको चलचित्र “दि फेमस” को सेन्टिमेन्टल “जुन मन” ले बोलको गीत सार्वजनिक गरिएको छ | समिर बलामीको शब्द रहेको गीतमा सन्तोष प्रगाढले सुमधुर संगीत दिएका छन् | दिपावलीको अवसर पारेर कार्तिक १९ गते देशब्यापी रुपमा प्रदर्शन थालनी गर्न लागेको यस चलचित्रका निर्देशक संचारकर्मी समिर बलामी रहेका छन् |
tha-famous
the-famous
चलचित्रमा प्रमोढ खड्का, सोनीया जिआर, सविना कार्की, रश्मी भट्ट , सुमन थापा , सुरेश चौधरी, सुरवि जैन विष्ट, प्रभात बलामी लगाएतका कलाकारहरुको अभिनय रहेको छ | बलामी फिल्म ईन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको चलचित्रका सह–निर्माता अनिल महर्जन हुन् । फिल्ममा टंक बुढाथोकीको संगीत र सुरेश चौधरीको नृत्य समावेश रहेको छ | चलचित्रले प्रेम र पारिवारिक कथाको सुन्दर चित्रण गरिएको कुरा निर्देशक बलामीले बताउनु भएको छ |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: