
“जंगबहादुरको कोट” को ट्रेलर सार्वजनिक
मनोरंजनसंसार डटकम तिहारको छेस्को पारेर कार्तिक २६ गते प्रदर्शन मिति तोकेको चलचित्र “जंगबहादुरको कोट” ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ | अधिकांश छायांकन अस्ट्रेलियामा गरिएको यस चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका हुन् | चलचित्रमा विमलेश अधिकारी, अनुप बराल, आलोक कार्की, विश्व वस्नेत, सुचित्रा आचार्य, सुभाङ्गी कोईराला लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | चलचित्रमा योगेन्द्र…