
परदेशीको कथा बोकेर कार्तिक १२ गते दर्शक माझ आउदै चलचित्र “उमंग”
मनोरंजनसंसार डटकम कार्तिक १२ गते प्रदर्शन मिति तय गर्दै चलचित्र “उमंग” ले आफ्नो प्रोमोशन अहिले तिब्र पार्दै लगिरहेको छ | शिव शर्माको निर्देशनमा तयार भएको चलचित्र “उमंग” का निर्माता कुमार बिसी रहेका छन् | चलचित्रमा बिनिता बराल, कुमार बिसी, सीपी पौडेल, रामबाबु रेग्मी, शिव शर्मा, शिला श्रेष्ठ, रमेश पोखरेल, वसन्त अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको…