Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
यो बर्षको सर्भादिक सफल चलचित्र “गाजलु” को सफलता पछि निर्माता रोहित अधिकारी अब फेरी अर्को चलचित्र निर्माणको लागि तम तयार भएका छन् | उनले आफ्नो पछिल्लो चलचित्र “गाजलु” कै निर्देशक हेमराज बिसी संग अर्को चलचित्रको लागि एग्रीमेन्ट गरिसकेका छन् | सामाजिक संजाल फेसबुक मार्फत उनले तस्बिरहरु सार्वजनिक गरेर यो कुराको पुष्टी गरेका हुन् |
rohit-adhikari
rohit-adhikari
अब आउने चलचित्रको बारेमा भने उनले कुनै कुराको खुलासा गरेका छैनन् | प्राप्त जानकारी अनुसार उनको अब नया चलचित्रको छायांकन अबको नया बर्ष २०७४ बाट सुरु हुनेछ | अबको उनको चलचित्र कस्तो हुनेछ र को को कलाकारहरु चलचित्रमा अनुबन्धित हुनेछन भन्ने जिज्ञासा मेटाउनको लागि भने सबैले केहि समय कुर्नै पर्ने हुन्छ |
rohit-adhikari

Leave a Reply

%d bloggers like this: