गौरव र रिस्ताको प्रेममा ‘ओए ओ’ (भिडियो)
फागुन १ गते देखी देशभर प्रदर्शनको तयारीमा रहेको बखत सोहि मितिमा अर्को चलचित्र वान वे लाग्ने भएपनि दुबै चलचित्रका निर्माताको सहमतीमा गोलाप्रथा गरि वान वेले उक्त फागुन १ गतेको प्रदर्शन मिति हात पारेपछि आफ्नो प्रदर्शन मिति पर सारेको चलचित्र अर्धकट्टीको नयाँ गीत रिलिज भएको छ । सार्वजनिक ‘ओए ओ’ बोलको गीतमा रिस्ता बस्नेत र गौरव पाहाडीको…