‘आभाष’लाई पिजी सर्टिफिकेट,सेन्सरबाट उत्कृष्ट प्रतिकृया
पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र आभाषले पिजी सर्टिफिकेट प्राप्त गरेको छ । आज बिहान सेन्सरका सदस्यहरुले चलचित्र हेरेपछि आभाषलाई पिजी सर्टिफिकेट दिएका हुन । अब यो चलचित्र हेर्न १६ बर्ष मुनिका बालबालिकाले अभिभावक साथमा लानुपर्नेछ । चलचित्रले पिजी सर्टिफिकेट पाएपछि हामीसँग कुराकानी गर्दै कलाकार एवं निर्माता सुनिल रावल चलचित्र आभाष हेरेपछि…