Fri. Mar 29th, 2024

तपाईलाई एउटा कुरा थाहा हुन र नहुन पनि सक्छ,नायिका प्रियंका कार्कीको बिबाह भईसकेको छ । तर उनले केहि बर्ष अगाडी नै आफ्नो श्रीमानसँग सम्बन्ध विक्षेद गरेर हाल एक्लै जीवन विताइरहेकी प्रियंका कार्की गर्भवती भएकी छिन् । तर यो रियल लाईफमा भने चै होइन । उनी एक म्युजिक भिडियोमा गर्भवतीको भुमीकामा देखिएकी हुन् । गायिका कला रार्इको सार्वजनिक म्युजिक भिडियोमा प्रियंकाको प्रेमीसँग रोमान्स गर्दा गर्दै गर्ववती बनेको दृश्य देख्न सकिन्छ । संगीनीलाई सुनाउँ की हाल नामक सार्वजनिक म्युजिक भिडियोमा प्रियंकाको प्रेमीका रुपमा पुष्प देखिएका छन् । भुपाल राइका शब्दमा डाक्टर किरातले संगीत भरेको गीतको भिडियोलाई सुदीप बरालले छायांकन गरेका हुन । मुनाल शिशिरले निर्देशन गरेको भिडियोलाई उनकै कम्पनीले बजार ब्यबस्थापन गरेको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=3dkeHSw9u78

%d bloggers like this: