Thu. Apr 18th, 2024

290415-virat-kohli-anushka-sharma

बलिउडमा पछिल्लो समय लभ जोडी अनुष्का शर्मा र विराट कोहलीको प्रेम सम्बन्धले जति चर्चा पाएको छ सायद अहिले बलिउड त्यतिको चर्चा अरु कुनै पनि सेलिब्रेटीको छैन । बेला बेला यि जोडीहरु विभिन्न ठाँउहरुका डुल्न गएको खबर देखी टाढाबाट विराटले अनुष्कालाई किस गरेका खबर सम्मले यति बेला बलिउड तातेको छ । त्यहि क्रममा उनीहरुका नजिकको स्रोतले बताए अनुसार यि लभ जोडी अब २०१५ भित्रमा ने बिबाह गर्ने बताइएको छ । केहि दिन अगाडी मात्र विराटले एक अन्तरर्वातामा अनुष्कासँगको सम्बन्ध खुल्ला किताब झै हो भनेर अभिव्यक्ति दिएपछि मात्र उनीहरुको प्रेम सम्बन्ध रहेको खुलासा भएको थियो । हाल उनीहरु बिबाहको अन्तिम तयारीमा रहेका छन् । २०१५ भित्रमा नै बैबाहिक जीवनमा बाधिन लागेका यि जोडीको बिबाह भने अष्ट्रेलियामा हुन सक्ने बताइएको छ ।

%d bloggers like this: