रोशनसँग कसियो सुमिनाको लगनगाठो

एक गीतको म्यूजिक भिडियो छायांकनका क्रममा नजिक भएका नायिका सुमिना घिमिरे र पेशाले पाइलट रोशन सापकोटाले आज काठमाडौंको एक पार्टी प्यालेसमा औपचारिक रुपमानै बिबाह गरेका छन् । केहि समय अगाडी मात्र सुमिना र रोशन बिचको प्रेमसम्बन्धका विषयमा समाचारहरु बाहिर आएको थियो तर बिबाह कहिले गर्ने भन्ने खबर बाहिर आएको थिएन त्यहि क्रममा आज उनीहरुले लामो…

Read More

‘हिउँमा छर्केको’ म्युजिक भिडियो सार्वजनिक

नारी दिवसको अवसर पारेर गायिका देविका बन्दनाले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । राष्ट्रकवि माधव प्रसाद घिमिरेका शब्द सृजनामा राजु सिहंले संगीत भरेको ‘हिउँमा छर्केको’ बोलको गीत ‘मन चंगा भो’ एल्बममा समावेश छ । बिजेश पौडेलले निर्देशन गरेको भिडियोमा करीना भट्टराईले अभिनय गरेकी छिन् ।  प्रमोद कार्कीले छायांकन तथा भरत रेग्मीले सम्पादन गरेको भिडियोलाई…

Read More

भ्रष्टाचारी नेता शिव श्रेष्ठको सकियो ‘एक्शन’

चिरायु फिल्मस्को ब्यानरमा निर्माण हुँदै गरेको चलचित्र ‘एक्सन’को छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । अब चलचित्रको सम्पादन कार्य सुरु हुने निर्देशक राजु अर्यालले जानकारी दिए । दीपेन्द्र कोइराला र शर्मिला गुरुङको निर्माणमा तयार भइरहेको चलचित्रमा शिव श्रेष्ठले खलपात्रको रूपमा अभिनय गरेका छन्। एक्सन हिरोको रुपमा आफ्नो छबि बनाएका शिव श्रेष्ठ लामो समयपछि पुन चलचित्रको…

Read More

आज ३ बजे शाहरुख काठमाडौं उत्रिदैं,सुरक्षा व्यबस्था कडा

बलिउडमा किंग खानको नामले कहलिएका शाहरुख खान आज दिउँसो ३ बजे नेपाल उत्रिने भएका छन् । आयोजक संस्था कान्साई न्यारोल्याक पेन्ट्सका अनुसार आज दिउँसो ३ बजे शाहरुख खान आफ्नो निजी विमान मार्फत नेपालको एकमात्र अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलमा उत्रिने छन् ।  एयरपोर्टमा समस्या भएपछि साहरुख खान आज मात्र नेपाल आउने कार्यक्रम रहेको छ । टर्किस एयर…

Read More

प्रेमीले छोडेपछि आकृती भन्दैंछिन् ‘छोड्दिन भन्थ्यौ’

रंग पत्रकार बिकाश लामिछानेको शब्द रहेको ‘छोड्दिन भन्थ्यौ’ बोलको गीत माथी म्युजिक भिडियो तयार भएको छ । टंक बुढाथोकीको संगीत आकृती आचार्य स्वर रहेको उक्त गीतको भिडियोको सम्पुर्ण छायांकन अष्ट्रेलियामा गरिएको हो । जिवन रसाइलीको निर्देशन रहेको भिडियोमा गायीका आकृती र रबिन अधिकारीले मोडलिङ गरेका छन् । लगातार दुई दिनको छायांकन पछि गीत सकिएको हो…

Read More

अनुष्काले भनिन् -‘आइ एम डेटिङ बिराट कोहली ।’

बलिउड नायिका अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका युवा खेलाडी बिराट कोहली बिचको प्रेमसम्बन्धले बलिउड बेला बेलामा तात्ने गरेको छ । केहि महिना अगाडी मात्र बिराट कोहलीले अनुष्का र आफ्नो सम्बन्ध खुल्ला किताब जस्तैं हो भनेर अभिव्यक्ति दिएपछि अनुष्का शर्मा र बिराट कोहली बिचको प्रेम सम्बन्ध अझ राम्रैसँग पुष्टि भएको थियो तर अनुष्काले भने अहिलेसम्म…

Read More

अमेरिकामा ‘भूल भूलैया’को प्रिमियर शो सम्पन्न

अमेरिकाको अस्ट्रिममामा हिजो चलचित्र भूल भूलैयाको भब्य रुपमा प्रिमियर शो सम्पन्न भएको छ । नेपालबाट चलचित्र हेर्न भूल भूलैयाका नायक जीवन लुइँटेल,हिम्मतवालीका हिरो सुदर्शन गौतम लगायत उपस्थित भएका थिए । चलचित्र हेरेपनि उपस्थित दर्शकहरुले चलचित्रलाई निकै मन पराएका नायक जीवन लुइँटेलले जानकारी दिएका छन् । चलचित्र हेरेपछि हामीसँग संक्षिप्त कुराकानी गदैं हिम्मतवालीका नायक सुदर्शन गौतमलले…

Read More

आज होइन भोली मात्रै आउने भए शाहरुख

बलिउडका किंग खानको नामले परिचित बलिउडस्टार शाहरुख खान आज दिउँसो ३ बजे आफ्नैं निजी विमानबाट नेपाल आउने कार्यक्रम भएता पनि उनी अब भोली मात्र नेपाल आउने भएका छन् । शाहरुख हिजै काठमाण्डौं आउने कार्यक्रम थियो । तर, त्रिभुवन बिमानस्थल बन्द रहेका कारण उनी आज अपरान्ह मात्र नेपाल आउने कार्यक्रम रहेकोमा उनको विमानका लागी त्रिभुवन विमानूथलले…

Read More

‘कालो पोथी’लाई १ करोड २५ लाख सहयोग

निर्माणको क्रममा रहेको नेपाली फिल्म ‘कालो पोथी’ले फ्रान्सेली संस्था ‘सिएनसी’बाट १ लाख १० हजार युरो (करिब १ करोड २५ लाख रुपैयाँ) सहयोग पाएको छ। मीनबहादुर भामद्वारा निर्देशित फिल्मको अहिले प्रारम्भिक सम्पादन कार्य सकिएको छ। सेन्टर नेसनल दु सिनेमा (सिएनसी)को आर्थिक सहयोग पाएपछि मीनबहादुर फिल्मको पोस्ट प्रोडक्सनका लागि केही दिनमै दुई हप्ताका लागि फ्रान्स जाँदैछन्। अहिलेसम्म…

Read More

‘मरिना’मा आर्यन नायिकाको बुबाको भूमिकामा

कलाकार तथा संचारकर्मी श्याम अर्यालको प्रस्तुतीमा निर्माण हुन लागेको चलचित्र ‘मारिना’मा नायक आर्यन सिग्देल अनुबन्धित भएका छन् । मरिनामा नायक आर्यन सिग्देल नायिकाको बुबाको भूमिकामा देखिने कुरा बाहिर आएपनि हालसम्म चलचित्रका नायक आर्यन सिग्लेदको के भुमिका रहने भन्ने खुलाइएको छैन । सस्पेन्स थ्रिलर कथामा निर्माण हुन लागेको चलचित्र ‘मारिना’ हरर फिल्म हुन सक्ने केहि दिन…

Read More