‘चलचित्र बागमती’को संवाद टिजर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘बागमती’को संवाद टिज रिलिज भएको छ । ट्रि इन्टरटेन्मेटको व्यानरमा निर्माण भएकोचलचित्रको टिजरमा चनायक राजेश हमालले बोलका डाइलगहरु समावेश गरिएको छ । चार मिनेट लामो डाइलग विशेषत हमालका फ्यानहरुलाई लक्षित गरेर सार्वजनिक गरिएको छ । चलचित्रमा कंचन ठकुरी, राजेश हमाल, शिव श्रेष्ठ, मुकुन्द श्रेष्ठ, धुव्र कोइराला, केकी अधिकारी, रेनिशा रावत, दिपा मगर…

Read More

पिजी सर्टिफिकेट पायो चलचित्र ‘वडा नम्वर ६ ले

चलचित्र ‘वडा नम्वर ६ लाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । चलचित्रल लिएर सेन्सर बोर्ड पुगेका निर्माता दिपकराज गिरी, केदार घिमिरे माग्ने बुढा तथा निर्देशक उज्जवल घिमिरे सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएपछि खुशी देखिएका छन् । सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएपछि १६ बर्षभन्दा मुनिका बालबालिकाहरुले आफ्ना अभिभावकहरुलाई साथमा मात्र सिनेमा हेर्न पाउनेछन् ।हाँस्यकलाकारहरुको बाहुल्यता…

Read More

नेपाली दुई चलचित्र ‘लव सब’ र ‘धुन’ फ्राईडे रिलिजमा

आज फ्राईडे रिलिजमा दुई चलचित्र ‘लव सब’ र ‘धुन’ रिलिज भएको छन ।  संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिष्मा श्रेष्ठ, केके अधिकारी, अर्चना राई लगायतका कलाकारहरुको अभिनय रहेको  चलचित्र ‘लव सब’ मा कमेडी लभस्टोरी रहेको छ ।कलाकार संयम पुरी चलचित्रमा एक लाटोको भुमिका निभाएका छन् भने सलोन बस्नेत र शिशिर भण्डारी भने कमेडी शैलीमा…

Read More

विनयले गरे इंगेजमेन्ट

अभिनेता विनय श्रेष्ठले काठमाडौं निवासी एनी थापासँग बुधबार इंगेजमेन्ट गरेका छन् ।  विनयकै स्कुल त्रिपुरा बोर्डिङ स्कुलमा सम्पन्न टिकाटालोमा विनय र एनीले औंठी साटासाट गरेका थिए । पनि स्रोतले बतायो । एनीसँग सम्बन्धमा रहनु अघि विनय अभिनेत्री ऋचा शर्मासँग अफेयरमा थिए । दुवैले मिलेर ‘भिजागर्ल’ नामको फिल्म पनि बनाएका थिए । तर फिल्मसँगै उनीहरुको सम्बन्ध…

Read More

अधकट्टी’को ‘हे नम्रता’ बोलको गीत सार्वजनिक

दशैंमा प्रदर्शनमा आउने यो चलचित्र ‘अधकट्टी’को ‘हे नम्रता’ बोलको गीत सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा नम्रताको सुन्दरता छल्केको छ । सञ्चारकर्मी सुव्रत आचार्यको निर्देशन रहेको ‘अधकट्टी’लाई प्रदिपकुमार उदयले निर्माण गरेका हुन् । यो चलचित्रमा विल्सनसँगै, गौरव पहारी, आशिष्मा नकर्मी, प्रदिप बास्तोला लगायत मुख्य भुमीकामा रहेका छन् । ‘फन पार्क’मा छायाँकन गरिएको गीतमा नम्रतासँगै गजित बिष्ट,…

Read More

लभ स्टोरी फिल्म निर्देशन गर्दै गोविन्द राई, सकियो रेकर्डिङ

सिनेमा ‘नागबेली’बाट निर्देशनमा डेब्यु गरेका चर्चित कोरियोग्राफर गोविन्द राईले अर्को फिल्मको निर्देशन गर्ने भएका छन् । अहिले सम्म नाम फाइनल नभईसकेको उनको फिल्मले मंगलबार राजधानीको पुतलीसडकस्थित म्युजिसियन स्टुडियोबाट गीत रेकर्डिङ गर्दै निर्माण कार्यको शुभारम्भ गरेको हो । प्रेमकथा बन्ने यो सिनेमाको ‘झरना झरी’बोलको गीतका लागि ज्ञान सुब्बा र कला चेम्जोब, कसै कसैलाई’बोलको गीतका लागि बानिका प्रधानले स्वर दिएका…

Read More

देश बनाउँने युवाको खोजी गर्दै ‘चंखे शंखे पंखे’

बिग बजेटको सिनेमा चंखे शंखे पंखे ले देश बनाउँने युवाको खोजी गर्दै पब्लिक स्पिकर नेपालको अडिसन सुरु गरेको छ । यसैबीच पश्चिमाञ्चलका १४ वटा कलेजबाट फाइनलका लागी उत्कृष्ट ७ युवा छनौट समेत गरेको छ  । पहिलो अडिसन पोखरा स्थित स्टेपबाई स्टेप कलेजबाट सुरु गरिएको छ जाहाँ फिल्मका प्रोड्यूसर सन्तोष सेन, मार्केटिङ कन्सलट्यान्ट सुशिल बुढाथोकी, आयोजक…

Read More

‘नाईँ नभन्नू ल ४’ को शुभ मुहुर्त

कृष्णाष्टमीको अवसर पारेर शनिबार मैतिदेवी मन्दिरमा चलचित्र ‘नाईँ नभन्नू ल ४’ कोशुभ मुहुर्त गरिएको छ । ‘नाई नभन्नु ल’ सिरिजबाट नै सर्वाधिक चर्चामा रहेका निर्देशक एवं निर्माता विकास आचार्यले सोमबारबाट छायांकन सुरु हुने गरी चलचित्रको शुभ मुहुर्त गरेका हुन् । त्रिकोणात्मक प्रेमकथा निर्माण हुने लागेको यस चलचित्रमा अनुभव रेग्मी, प्रियंका कार्की, पल शाह, बर्षा राउत,…

Read More

ठमेल डटकम को शिर्ष गीत सार्वजनिक

गोपीकृष्णको ब्यानरमा निर्माण भएको चलचित्र ुठमेल डटकमुको शिर्ष गीत सार्वजनिक गरिएको छ । ठमेल डटकम बोलको उक्त ओएसटी गीतमा अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेयको शब्द र सुवानी मुत्तानको स्वर रहेको छ । यसअघि सार्वजनिक भएको तिमी नभएु बोलको गीतलाई दर्शकले अत्यधिक मनपराएसंगै चलचित्रको शिर्ष गीत सार्वजनिक छ । पुराना चर्चित निर्देशक राजकुमार शर्माले निर्देशन गरेको…

Read More

‘दोस्रो तीज म्युजिक अवार्ड’को ५ मनोनयन सार्वजनीक

छायाँछबि क्रियसनले आयोजना गर्न लागेको ‘दोस्रो तीज म्युजिक अवार्ड’को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको छ । २०७२ मा बजारमा आएका तीज गीत र गीतका स्रष्टाहरुले दिएको आवेदनलाई निर्णायकहरुले गीतको मूल्यांकन गरी तिज म्यूजिक अवार्डको सर्वोत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । दोश्रो तीज म्युजीक अवार्ड ०७२ का लागि तीजका गीतहरु मध्ये  १८ विधामा परेका…

Read More