Wed. Apr 24th, 2024

नेपाली कथानक चलचित्र ‘बागमती’को संवाद टिज रिलिज भएको छ । ट्रि इन्टरटेन्मेटको व्यानरमा निर्माण भएकोचलचित्रको टिजरमा चनायक राजेश हमालले बोलका डाइलगहरु समावेश गरिएको छ ।
चार मिनेट लामो डाइलग विशेषत हमालका फ्यानहरुलाई लक्षित गरेर सार्वजनिक गरिएको छ । चलचित्रमा कंचन ठकुरी, राजेश हमाल, शिव श्रेष्ठ, मुकुन्द श्रेष्ठ, धुव्र कोइराला, केकी अधिकारी, रेनिशा रावत, दिपा मगर आदी कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् ।
यसोद्या राई, सुवर्ण महर्जन, अन्जना भारती सत्याल, सरस्वती दर्शनधारी र आयुषा दर्शनधारीद्धारा निर्मित ‘बागमती’ लाई रमेश कुमारले निर्देशन गरेक छन ।  चलचित्रमा राज कुमार उप्रेतिको  द्वन्द्व निर्देशन, तथा  राम, ज्योती घिमिरे र श्याम महर्जनको संगीत रहेको छ कथा  विजय सत्यालको रहेको छ ।
https://youtu.be/FKrPrYYMwhE

%d bloggers like this: