Tue. Apr 23rd, 2024

छायाँछबि क्रियसनले आयोजना गर्न लागेको ‘दोस्रो तीज म्युजिक अवार्ड’को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको छ । २०७२ मा बजारमा आएका तीज गीत र गीतका स्रष्टाहरुले दिएको आवेदनलाई निर्णायकहरुले गीतको मूल्यांकन गरी तिज म्यूजिक अवार्डको सर्वोत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।
दोश्रो तीज म्युजीक अवार्ड ०७२ का लागि तीजका गीतहरु मध्ये  १८ विधामा परेका गीत एवं स्रष्टाहरुको मनोनयन सार्वजनिक गरिएको छ ।
उत्कृष्ट ५ को यस प्रकार छन
उत्कृष्ट सन्देशमुलक तिज गीत
१. अजय अधिकारी शुशील – पानी नखाई ब्रत
२. डब्बु क्षेत्री – माइतीघरमा
३. पम्फा थापा मगर – वरिलै शिरफुल लाउँछु
४.रमेश बी जी – भत्क्यो माइतीघर
५. राकेश सोनी – यसपालीको तिज सभ्य बनोस
उत्कृष्ट तिज गीत नव गायन
१. अन्जु श्रेष्ठ – रातो सारी फरर
२. कल्पना कुसुम – यसपालीको तिजमा
३. लक्ष्मी मल्ल – सेल्फी सेल्फी सेल्फी
४. शालु गौतम – यसपाली तिजमा
५. सिनम अधिकारी – सहिमा राजै
उत्कृष्ट तिज गीत सम्पादक
१. जीवन सेन्चुरी – तिज राम्रो रमझमले
४. निशान घिमिरे – इच्छा पुर्‍याइदेउ
२. टेकेन्द्र शाह – आयो तिजको लहर
३. नवीन घर्ती – मुखले ठिक्क
५. विष्णु शर्मा – रातो साडी
उत्कृष्ट तिज गीत छायाँकार
१. अर्जुन तिवारी – इच्छा पुर्‍याइदेउ
२. करण चौंसिर – सेल्फी सेल्फी सेल्फी
३. राजेश घिमिरे – रातो सारीमा
४. सुदिप बराल – ए शिवजी
५. ज्ञानेन्द्र शर्मा – रातो सारी
उत्कृष्ट तिज गीत मोडल ९पुरुष०
१. जेम्स वि।सी। – नाच्नलाई गाह्रो
२. दुर्गेश थापा – सेल्फी सेल्फी सेल्फी
३. विजय थापा – झुम्का लगाउँछु–
४. विजय थापा – शिरैमा शिरफूल
५. शंकर बी।सी। – मुखैले ठिक्क
उत्कृष्ट तिज गीत मोडल महिला
१. ऋचा थापा – शिरैमा शिरफूल
२. करिश्मा ढकाल – सेल्फी सेल्फी सेल्फी
३. नीता ढुंगाना – तिजले गरायो
४. रश्मी तामाङ – मुखैले ठिक्क
५. शुष्मा अधिकारी – माइतीघरको
उत्कृट तिज गीत भिडियो निर्देशन
१. गोविन्द राई – इच्छा पुर्‍याइदेऊ
२. प्रकाश भट्ट – सेल्फी सेल्फी सेल्फी
३. विजय थापा – झुम्का लगाउँछु
४. शंकर बिसी – ठोक मादल
५. शिव वि।क। – शिवजीको ब्रत
उत्कृष्ट तिज गीत कोरियोग्राफर
१. गोविन्द राई – तिजले गरायो
२. प्रकाश भट्ट – सेल्फी सेल्फी सेल्फी
३. प्रदीप श्रेष्ठ – रातो सारी
४.स्मृति तिमिल्सिना – तिजको रमझम
५. शंकर वि।सी। – मुखैले ठिक्क बनायो
उत्कृष्ट तीज गीत एरेञ्जर
१. अर्जुन पोखरेल – यसपाली तिजमा
२. झलक संगीतम् – ब्रत बसेको
३. महाराज थापा – इच्छा पुर्‍याइदेउ
४. राजन इशान – आयो तिजको लहर
५. विनोद बाजुराली – तिज आयो
उत्कृष्ट तिज दोहोरी गीत भाका
१. महेश खड्का – तिज राम्रो रमझमले
२. रामु विरही – ब्रत बसेको
३. हरि खत्री – घुम्दै आयो
४. सुजन लम्साल – रातो सारी
५. शिव हमाल – दिदी माइत
उत्कृष्ट तिज दोहोरी गीत शब्द
१. टंक प्रसाद जोशी – मुसुक्क हाँसेरे
२. मीनु सञ्जीवनी – तिजको रमझमले
३. वसन्त राठौर – सहिमा राजै
४. शिव हमाल – दिदी माइतीे
५. हरि खत्री – घुम्दै आयो
उत्कृष्ट तिज दोहोरी गीत गायक
१. कृष्ण रेउले – पोखरामा ससुराली
२. खुमन अधिकारी – सितारा टलल
३. राजेन्द्र कँडेल – वाचा गरें लै
४. वसन्त थापा – सेल्फी सेल्फी सेल्फी
५. सन्दिप न्यौपाने – रातो सारी
उत्कृष्ट तिज दोहोरी गीत गायिका
१. उमा श्रेष्ठ – सितारा टलल
२. टीका पुन – शिरैमा शिरफुल
३. देवीका के।सी – रातो सारी
४. राधिका हमाल – घाटाको कारोबार
५. सहिमा श्रेष्ठ – तिजको रमझम
उत्कृष्ट तिज दोहोरी गीत
१. घाटाको कारोबार – विन्ध्यवासीनी म्यूजिक प्रा।लि
२. तिजको रमझम – शिवदर्शन डिजिटल प्रा।लि
३. दिदी माइत – गोरखा चौतारी म्यूजिक प्रा।लि
४. रातो सारी – टि–टाइम म्यूजिक प्रा।लि
५. सेल्फी सेल्फी सेल्फी – पशुपति म्यूजिक प्रालि
उत्कृष्ट तिज गीत शब्द
१. गायत्री थापा – माइतीको झल्को
२. मन्जु पौडेल – आइपुग्यो तिज पनि
३. हरि विष्ट – तिजको दरखाने बेला
४. विनोद बन्जारा – कसलाई थाहा छ
५. सुरेश अधिकारी – इच्छा पुर्‍याइदेउ
उत्कृष्ट तिज गीत भाका
१. ज्योति मगर – छोटो सारीमा
२. दिनेश लामा – म त नाच्ने हो छमछम
३. प्रेम सागर पौडेल – माइतीको कुकुर नि पियारो
४. लक्ष्मण पौडेल – वर्ष दिनको तिज
५. विमल डाँगी – सुन संगीतनी
उत्कृष्ट तिज गीत गायिका
१. अमृता लुङ्गेली मगर – तिज आयो
२. कल्पना देवकोटा पौडेल – वर्ष दिनको तीज
३. माइतीको झल्को – देवी घर्ती मगर
४.सुनिता दुलाल – इच्छा पुर्‍याइदेउ
५. शोभा त्रिपाठी – ठोक मादल
उत्कृष्ट तिज गीत
१. इच्छा पुर्‍या इदेउ – कमलादेवी डिजिटल
२. तिज आयो – तिर्सना म्यूजिक
३. तिजको दरखाने – गंगामाला फिल्मस
४. माइतीको कुकुर नि पियारो –प्राप्ति म्यूजिक
५. माइतीको झल्को – शिवदर्शन म्यूजिक

%d bloggers like this: