Sat. May 4th, 2024

गोपीकृष्णको ब्यानरमा निर्माण भएको चलचित्र ुठमेल डटकमुको शिर्ष गीत सार्वजनिक गरिएको छ । ठमेल डटकम बोलको उक्त ओएसटी गीतमा अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेयको शब्द र सुवानी मुत्तानको स्वर रहेको छ । यसअघि सार्वजनिक भएको तिमी नभएु बोलको गीतलाई दर्शकले अत्यधिक मनपराएसंगै चलचित्रको शिर्ष गीत सार्वजनिक छ ।Thamel.com3
पुराना चर्चित निर्देशक राजकुमार शर्माले निर्देशन गरेको चलचित्र ुठमेल डटकमुबाट शर्मा नेपाली रजतपटमा पुनरागमन समेत गर्दैछन् ्र निर्देशक पुराना भएपनि चलचित्रले पछिल्लो समयका युवा पुस्ता केन्द्रित कथा बोकेको छ ।
भारतिय चलचित्र समेत निर्देशन गरिसकेका शर्मा निकै अब्बल चलचित्र निर्देशकमा गनिन्छन् । thamel.com 2
चलचित्र ुठमेल डटकमु को यसै गीतमार्फत पहिलो पटक मोडल सम्पदा बानियाँ चलचित्रमा फिचारिंग भएकी छिन्। अनुप बिक्रम शाही,प्रमोद अग्रहरी र नरेन खड्कासंगै निता पोखरेलको मुख्य भूमिका रहेको चलचित्र आउदो कार्तिक ५र६ गते दशैको दिनबाट प्रदर्शन हुँदैछ ।
https://www.youtube.com/watch?v=e47Q93GqeBU

%d bloggers like this: