फिल्मी शैलीमा ‘हैन भन्देउ न’(भिडियो)

स्थापित म्युजिक भिडियो निर्देशक प्रसन्न पौडेलले यो पटक फिल्मी शैलीमा डायलग बोल्न लगाएर एउटा रोचक म्यूजिक भिडियो निर्माण गरेका छन् । जहाँ चार मोडेल बिमलेस अधिकारी, विम्व अधिकारी, शुरभी जैन, श्रीया कार्कीले मोडलिङ गरेका छन् । ‘हैन भन्देउ न’ बोलको गीतमा गायक समिर आचार्यको साथमा निक्की कार्कीले आवाज दिएकी छिन् ।  प्रस्तुत गीतमा शब्द आनन्द…

Read More

कसले बुझ्ने ? नेपाली चलचित्रको पीडा !

हिमग्याप लामा ‘टासी’ । हजार उदाहरणहरु व्यक्त गरेर नेपाली चलचित्रको पृष्ठ केलाइरहनु भन्दा सिधै नेपाली चलचित्रकै यथार्थलाई स्वीकारेर वर्तमान र वास्तविक नेपाली चलचित्रका बारे सिधाकुरा गर्नु सान्दर्भिक हुन्छ । नेपाली चलचित्रमा मै हुँ भन्ने निर्देशकहरु, निर्माताहरु, कलाकारहरु, चलचित्र विश्लेषकहरु, पत्रकारहरु सबैसबैले नेपाली चलचित्रको अवस्थाका बारेमा साँचो कुरा गर्न ढिला भईसकेको छ । नेपाली चलचित्रमा आफ्नो…

Read More

प्रिमियरका लागी बहराइन उड्यो ‘चंखे शंखे पंखे’

नेपालमा प्रदर्शन नहुँदै चलचित्र ‘चंखे शंखे पंखे’को प्रिमियर बहराइनमा हुने भएको छ । शुक्रबार हुने प्रिमियर शो का लागि हिरोइन पूजा शर्मा र प्रोड्यूसर सन्तोष सेनका साथ निर्देशक सुर्दशन थापा बहराइन उडेका छन् ।  चलचित्रमा सुवास थापा र प्रेम पुरीको पनि मुख्य भूमिका छ । वुधबार चलचित्रलाई सेन्सर बोर्डले ‘पीजी’ सर्टिफिकेट दिएको थियो । चलचित्रलाई…

Read More

एक साता पर धकलिदैं बैशाख १८ मा ‘जन्मभूमि’

बैशाख ११ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र  ‘जन्मभूमि’ एक हप्ता पर धकलिदैं बैशाख १८ गते पुगेको छ । केहि प्राविधिक कारणले गर्दा चलचित्रको प्रदर्शन मिति एकसाता पर सारिएको चलचित्रका लेखक तथा निर्देशक मोहन निरौलाले जानकारी दिए । चलचित्रमा राष्ट्रिय भावना, माटोका कुरा, राजनैतिक अतिक्रमण, थिचो मिचो, वाह्य हस्तक्षेप जस्ता बिषयमा आक्रोश पोखिएका छन ।…

Read More

‘मैगी’को अफिसियल ट्रेलर रिलिज (भिडियो)

खतरनाक हलिउड अभिनेता अर्नाल्ड स्वार्जनेगरले अभिनय गरेको नयाँ चलचित्र ‘मैगी’को अफिसियल ट्रेलर रिलिज भएको छ । एक बुबा र छोरीको कथा बोकेको उक्त चलचित्रको सार्वजनिक ट्रेलर निकै धमकेदार देखिएको छ । सार्वजनिक ट्रेलरमा माया,प्रेम,द्धन्द्ध सबैपक्षलाई आर्कषक तवरले देखाइएको छ । सार्वजनिक ट्रेलर हेर्दा उक्त चलचित्र हरर भएको हुन सक्ने अनुमान लगाउन सकिन्छ । चलचित्रमा अर्नाल्ड…

Read More

धुर्मुस र सुन्तलीको देश सफा गर्ने अभियानलाई १३ लाख सहयोग

नेपाली नयाँ बर्ष २०७२ धमाकामा भाग लिन अमेरिका पुगेका हाँस्य कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले अमेरिकामा आयोजना भएका विभिन्न कार्यक्रममा देश सफा पार्ने अभियानलाई समेत ब्यापक बनाएका छन् । केहि महिना अगाडी मात्र नेपाल सरकारले सरसफाई दुत बनाएपछि नेपालका विभिन्न ठाँउहरुमा गएर आफ्नो प्रहशन मार्फत देश सफा गर्ने अभियान सुरु गरेको यो…

Read More

काजोलले लिइन ५ करोड

  मुम्बईका चलचित्रहलहरुमा १ हजारभन्दा बढि हप्तासम्म प्रदर्शनमा आएको बलिउडकै सफल चलचित्र ‘दिलवाले दुल्हनिया ले जायंगे’को जोडी शाहरुख खान र काजोल फेरी एकसाथ लामो समयपछि पर्दामा देखिदैं छन् । बलिउडमा करिब आधा दर्जन भन्दा बढि सफल चलचित्रमा अभिनय गरेका शाहरुख खान र काजोल करिब ५ बर्षपछि फेरी एकसाथ बलिउड चलचित्रमा देखिदैंछन् । यो जोडी फेरी…

Read More

नेपालका गरिब महिलाको लागी निर्मात्री घलेको अक्षय कोष

पहिलो पटक चलचित्र ‘हँसिया’ निर्माण गरेर चलचित्रक्षेत्रमा एउटा कुशल महिला निर्मात्रीको छबि बनाएकी निर्मात्री दुर्गा घले नयाँ बर्ष देखि सामाजिक कार्यमा जुटेकी छिन् । हाल यूकेमा बसोबास गर्दै आएकी घलेले नेपाली महिलाको बारे सोच्दै आफ्नो नाममा दुर्गम ठाउँका गरिब तथा पिछडिएका महिलाहरुका लागि अक्षय कोष स्थापना गरेकी छिन् । उनले प्रत्येक बर्ष सो कोषमा पैतालिस…

Read More

पूजाको जवानी देखेर तिन नायक पछि-पछि (भिडियो सहित)

महंगो लगानीमा निर्माण भएको चलचित्र ‘चंखे शंखे पंखे’को नयाँ गीत रिलिज भएको छ । सुदर्शन थापा निर्देशित चलचित्रको ‘तिम्रो लाली जोवन देखेर’ बोलको गीत सार्वजनिक गरिएको हो। कृष्णहरि बरालको शब्द रहेको उक्त गीतमा मिलन अमात्य र सन्तोष लामाले स्वर रहेको छ । ताराप्रकाश लिम्बुको संगीत रहेको गीतमा गोविन्द राईले करियोग्राफ गरेका छन्। सुदर्शन थापा, सुवास…

Read More

बसमा लिएर जब विराटले अनुष्कालाई हिडे….

आईपीएलमा रोयलच्यालेञ्जर्स बैंग्लोरले मिश्रित सुरुवात गरेको छ । पहिलो खेलमा क्रिस गेलको ब्याट चलेपछि साविकको विजेता कोलकत्ता नाइट राईडर्सलाई उसकै घरमा पुगेर निरास बनाएको बैंग्लोर दोस्रो खेलमा आफ्नै घरमा सनराईजर्स हैदरावादसँग हार्न पुग्यो । टिमले मिश्रित नतिजा ल्याउँदा कप्तान विराट कोहलीको प्रेमले भने पूरा सफलता हासिल गरिएको छ । उनकी प्रेमिका अनुष्का शर्मा दुबै म्याचमा…

Read More