आज ३ बजे शाहरुख काठमाडौं उत्रिदैं,सुरक्षा व्यबस्था कडा
बलिउडमा किंग खानको नामले कहलिएका शाहरुख खान आज दिउँसो ३ बजे नेपाल उत्रिने भएका छन् । आयोजक संस्था कान्साई न्यारोल्याक पेन्ट्सका अनुसार आज दिउँसो ३ बजे शाहरुख खान आफ्नो निजी विमान मार्फत नेपालको एकमात्र अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलमा उत्रिने छन् । एयरपोर्टमा समस्या भएपछि साहरुख खान आज मात्र नेपाल आउने कार्यक्रम रहेको छ । टर्किस एयर…