चलचित्र ‘रेशम फिलिली’ । अडियो गीत सार्वजनिक

कमेडी चलचित्र ‘रेशम फिलिली’को अफिसियल अडियो गीत सार्वजनिक भएको छ । जालैमा नामक सार्वजनिक गीतमा कालिप्रसाद बाँस्कोटा र सोमिया बराईलीको स्वर रहेको छ भने संगीतकार बाँस्कोटा र मानस राजको शब्द रहेको छ । गीत टिपिकल भएका कारण दर्शक,स्रोताले सार्वजनिक गीत मनपराउने चलचित्रका निर्देशक प्रणव जोशीले बताएका छन् । नायक विनय श्रेष्ठको भी मोसन पिक्चर्सको निर्माणमा…

Read More

रिमाको जिन्दगीमा आकाश (भिडियो सहित)

चलचित्रसँगैं म्युजिक भिडियोमा पनि पछिल्लो समय धेरै देखिन लागेकी नायिका तथा मोडल रिमा विश्वकर्माले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मेरो जीन्दगी‘’ नामक सार्वजनिक गीतमा रिमा,आकाश पल र सम्पदा सिंहले अभिनय गरेका छन् । मेनुका राइको स्वर रहेको गीतमा यो भिडियोलाई मुनाल शिशिरले निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायांकन,टेकेन्द्र शाहको सम्पादन…

Read More

४१ करोडमा अभिषेकले किने नयाँ घर

अभिषेक बच्चनले मुम्बईको वर्लीमा ३७ औ तलामा ४१.१४ करोड भारतीय रूपैयाँको फ्ल्याट किनेका छन् । अभिषेक बच्चनले जुन ठाऊमा फ्ल्याट लिएका छन् त्यो फ्ल्याट वर्लीको एनी बेसेन्ट रोडमा रहेको छ । स्काईलार्क टावरमा अभिषेकले १.०६ लाख स्क्वायर फिटको हिसाबले ३ हजार ८ सय ७५ स्क्वायर फिटको फ्ल्याट किनेका छन् । अभिषेकले लिएको फ्ल्याटमा ५ वटा…

Read More

‘आभाष’ करोड क्लबमा

पुष २५ गते शुक्रबार देशभर प्रदर्शनमा आएको चलचित्र आभाष प्रदर्शनमा आएको एकहप्तामा करोड प्रवेश गरेको छ । अरु दुई चलचित्रसँग एकसाथ प्रदर्शनमा आएको चलचित्र आभाषले एक हप्तामा करोडको व्यापार गर्नुलाई यति बेला धेरैले राम्रो व्यापार रहेको बताएका छन् । पुष २५ गते शुक्रबारबाट माघ २ गते शुक्रबार सम्मको व्यापार सार्वजनिक गर्दै निर्माता गोविन्द शाहीले चलचित्र…

Read More

लाइफ प्रस्तुतीमा ‘होस्टेल रिटन्स’को प्रोमो रिलिज

चलचित्रका बाघ निर्माता भनेर चिनिने छबिराज ओझापछि चलचित्रका अर्का बाघ निर्माता सुनिल रावलले निर्माण गरेको चलचित्र ‘होस्टेल रिटन्स’को आज राजधानीमा एक कार्यक्रमका विच प्रोमो र फष्टलुक सार्वजनिक गरिएको छ । प्रोमो सार्वजनिक गर्न नयाँ तरिका अपनाइएको ‘होस्टेल रिटन्स’का कलाकारले लाइफ प्रस्तुती दिएका थिए । कलाकारको लाइफ प्रस्तुतीलाई उपस्थित सबैले तारिफ गरेका थिए । पहिलो पटक…

Read More

पुजा भन्छिन् -‘के गर्दा मिल्छ मिठो पिरती’ (भिडियो)

स्व.निर्देशक आलोक नेम्वाङ्ले निर्देशन गरेको चलचित्र अझै पनिको चौँथो गीत रिलिज भएको छ । फागुन १५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र अझै पनिको ‘के गर्दा मिल्छ मिठो पिरती’ नामक सार्वजनिक गीतमा सुदर्शन थापा र पुजा शर्मा देखिएका छन् भने गीतमा उनीहरुको प्रेमभाबलाई देखाउन खोजेको छ । सार्वजनिक गीतमा डा.कृष्णहरी बरालका शब्द तथा महेश खड्काको…

Read More

भुवनको आग्रहमा अनमोलले छोडे ‘ग्याङस्टार ब्लुज’

‘होस्टेल’ चलचित्रबाट नेपाली रजतपटमा डेब्यू गरेका नायक अनमोल केसी एका एक स्टार बन्न पुगे । होस्टेलमा रुचाइएको उनको भुमिकालाई दर्शकले विर्सन नसकिरहेको अबस्थामा चर्चित निर्देशक हेमराज बिसीले निर्देशन गरेको चलचित्र ‘जेरी’ले अझ अनमोललाई स्टारको तक्मा भिराउन सफल भयो । व्यापारिक हिसाबले सफल भएको चलचित्र जेरीपछि हेमराजले नै निर्देशक गर्न लागेको चलचित्र ‘ग्याङस्टार ब्लुज’मा समेत अनमोल…

Read More

‘पिके’का आमिर पहलमान बन्ने

बलिउडका सुपरस्टार आमिर खानले अभिनय गरेको चलचित्र पिकेले केहि दिन अगाडी मात्र संसारभर गरि करिब ६ सय ११ करोडको व्यापार गरेर बलिउड इतिहासमै नयाँ रेकर्ड बनाएसगैं यति बेला हरेकको आखाँ आमिरले अभिनय गर्ने चलचित्रमा जान थालेको छ । अब आमिरले कुन चलचित्र खेल्छन् भन्ने विषयमा यति बेला बलिउडको ध्यान पुरै आमिरमाथि रहेको छ । त्यहि…

Read More

नम्रताको ‘सोल सिस्टर’ सँग विपाशाको ‘अलोन’

आज माघ २ गते शुक्रबार नायिका नम्रता श्रेष्ठको लगानीमा निर्माण भएको चलचित्र सोल सिस्टर देशभर प्रदर्शनमा आएको छ । हिजो बिहिबार काठमाडौंका विभिन्न मल्टिप्लेक्स हलहरुमा प्रदर्शनमा आएको चलचित्र सोल सिस्टर आजबाट भने अलनेपाल रिलिजमा आएको हो । नायिका नम्रता श्रेष्ठको मुख्य भुमिका र लगानीमा निर्माण भएको चलचित्र सोल सिस्टरले दिदीबहिनीको कथा बोकेको छ । फिल्मको…

Read More

चलचित्र ‘सुन्तली’ । गीत रिलिज (भिडियो सहित)

साउथ कोरियाको बुसान इन्टरनेशनल फिल्म फेस्टिभलका लागी छनोट भएको चलचित्र सुन्तलीको नयाँ गीत रिलिज भएको छ । फागुन १ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र सुन्तलीको पानी बिना नामक सार्वजनिक गीतमा प्रियंका कार्की, कर्म र अर्पण थापा लगायतका कलाकारहरु मुख्य रुपमा फिचरिङ छन । गीतमा जशन कुँवर र सुम्निमा सिंहको स्वर रहेको छ भने जशन…

Read More