Thu. Mar 28th, 2024

suntali

साउथ कोरियाको बुसान इन्टरनेशनल फिल्म फेस्टिभलका लागी छनोट भएको चलचित्र सुन्तलीको नयाँ गीत रिलिज भएको छ । फागुन १ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र सुन्तलीको पानी बिना नामक सार्वजनिक गीतमा प्रियंका कार्की, कर्म र अर्पण थापा लगायतका कलाकारहरु मुख्य रुपमा फिचरिङ छन । गीतमा जशन कुँवर र सुम्निमा सिंहको स्वर रहेको छ भने जशन कुँवरकै सार्वजनिक गीतमा संगीत रहेको छ । रेनेशा वान्तवा राईको कोरियोग्राफी रहेको गीतले नयाँ पन बोकेका कारण दर्शकले मन पराउने चलचित्रका निर्देशक एवं निर्माता भाष्कर ढुंगानाले बताएका छन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=RozIclX8FKw

%d bloggers like this: