Fri. Apr 19th, 2024

reema

चलचित्रसँगैं म्युजिक भिडियोमा पनि पछिल्लो समय धेरै देखिन लागेकी नायिका तथा मोडल रिमा विश्वकर्माले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मेरो जीन्दगी‘’ नामक सार्वजनिक गीतमा रिमा,आकाश पल र सम्पदा सिंहले अभिनय गरेका छन् । मेनुका राइको स्वर रहेको गीतमा यो भिडियोलाई मुनाल शिशिरले निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायांकन,टेकेन्द्र शाहको सम्पादन रहेको सार्वजनिक भिडियोले रिमा र आकाश पल विचको प्रेम सम्बन्धलाई देखाउन खोजेको छ । गीतका भाबहरु निकै मर्मस्पर्शी भएका कारण दर्शक,स्रोताले सार्वजनिक भिडियोलाई अत्याधिक मनपराउने गायिका मेनुका राईले बताएकी छिन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=XNaHoSyrGZ0#t=20

%d bloggers like this: