Wed. Apr 24th, 2024

resham-philili-in

कमेडी चलचित्र ‘रेशम फिलिली’को अफिसियल अडियो गीत सार्वजनिक भएको छ । जालैमा नामक सार्वजनिक गीतमा कालिप्रसाद बाँस्कोटा र सोमिया बराईलीको स्वर रहेको छ भने संगीतकार बाँस्कोटा र मानस राजको शब्द रहेको छ । गीत टिपिकल भएका कारण दर्शक,स्रोताले सार्वजनिक गीत मनपराउने चलचित्रका निर्देशक प्रणव जोशीले बताएका छन् । नायक विनय श्रेष्ठको भी मोसन पिक्चर्सको निर्माणमा तयार भएको चलचित्र ‘रेशम फिलिली’मा विनय, कामेश्वर चौरासिया र मेनुका प्रधानको अभिनय रहेको छ । चलचित्र बैशाख ११ गते देखी अलनेपाल रिलिजको तयारीमा रहेको छ ।

अडियो युट्युव गीत सुन्नका लागी तलको लिङ्कमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=2lwAATHvUmE

%d bloggers like this: