चलचित्र ‘लोग्ने मान्छे’ । अफिसियल गीत रिलिज (भिडियो)
चलचित्र ‘लोग्ने मान्छे’ नचले कालामाटीमा तरकारी बेच्ने अभिव्यक्ति दिएका निर्देशक लय लय संग्रौलाले निर्देशनमा तयार भएको चलचित्र ‘लोग्ने मान्छे’को नयाँ अफिसियल गीत रिलिज भएको छ । ‘तिमी भरी पोखिएछु’ नामक सार्वजनिक बोलको गीतमा नायक दिलिप रायमाझि र नायिका नन्दिता केसी देखिएका छन् । गीतले दिलिप र नन्दिताको प्रेम सम्बन्धलाई देखाउन खोजेको छ । चेतन सापकोटाको…