‘वडा नम्बर ६’ लाई एफडीले दियो ३५ लाख एमजी
केहि दिन अगाडी मात्र चलचित्र नाईँ नभन्नू ल ३ लाई वितरक सुनिल मानन्धरले काठमाण्डौ उपत्यकाका लागि मात्र ३५ लाख रूपैंया एमजी दिए दिएसगैं अर्को चलचित्र वितरक कम्पनी एफडीले चलचित्र वडा नम्बर ६ लाई पनि काठमाण्डौ उपत्यका बाहिरको लागि ३५ लाख रूपैयाँ नै एमजी दिएको छ । एफडीका प्रदीपकुमार उदयले ६ एकान ६ को सफलतापछि वडा…