Sat. Apr 20th, 2024

एजेन्सी । माइली साइरसले मच्चाउने हर्कतसँग दुनियाँ परिचित छ । उनी जहाँ जान्छिन् केही न केही रोचक काम गर्छिन् र दुनियाँको ध्यान आफूतिर तान्छिन् । हालसालै उनी आफ्नो प्रेमीको पैट्रिक श्वार्जनेगरसँग हवाईको एउटा समुद्रीकिनारमा बिना मनाउन पुगेकी थिइन् । त्यसो छ, माइलीको लागि सार्वजनिक ठाउँमा प्रेमिल गतिविधि गर्नु कुनै अप्ठेरो विषय होइन । माइलीको जोडी समुद्रीकिनारमा सूर्यस्नान गरेर बिदा मनाइरहेका छन् ।

miley_s

उनले कालो रंगको बिकिनीमा आफ्नो तस्वीर सार्वजनिक गरेकी छिन् । रमाइलो कुरा त माइली मात्रै होइन, उनकी प्रेमी पनि सार्वजनिक स्थानमा रमाइलो गर्दै हिड्न रमाउँछन् । स्रोतका अनुसार उनीहरु समुद्री किनारमा एकअर्कासँग जिस्किँदै, चुम्बन गर्दै हाँसखेलमा रमाइरहेका छन् । २२ वर्षीय चर्चित गाइका आफ्नो सुन्दर अनुहार र छरितो शरीरका कारण आम प्रशंसकको प्रिय बनिरहेकी छिन् । माइली मात्रै होइन, उनको सुन्दर प्रेमिका पनि नांगिएर आफ्नो एब्स देखाउन पछि परिरहेका छैनन् ।

%d bloggers like this: