‘तथास्तु’लाई सबैले हेर्न पाउँने

पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र तथास्तुले केन्द्रिय जाँच समिति अर्थात सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट पाएको छ । अब चलचित्रलाई सबै बर्गका दर्शकहरुले हेर्न पाउने छन् । सेन्सरबाट यूनिभर्सल सर्टिफिकेट पाएपछि मनोरञ्जन संसारडटकमसँग कुराकानी गर्दै चलचित्रकी नायिका रेखा थापाले चलचित्र तथास्तु हेरेपछि सेन्सरका सदस्यहरुले पनि चलचित्र तथास्तुको तारिफ गरेको बताइन । अझ चलचित्रका…

Read More

‘भूल भुलैया’को अफिसियल गीत रिलिज (भिडियो)

योगेश घिमिरे निर्माता,निर्देशक रहेको चलचित्र भूल भुलैयाको अफिसियल गीत रिलिज भएको छ । गीतको पुरा अंश सार्वजनिक नगरेपछि ‘माया गर्छौ थाहा छ मलाई’ बोलको गीतमा नायिका निता ढुंगाना, जीवन लुईँटेल र शोहित मानन्धर देखिएका छन् । गीतमा स्वप्निल बरालका शब्द, बसन्त सापकोटाको संगीत तथा रजिना रिमालको स्वर रहेको छ । चैत १३ गते प्रदर्शनमा आउन…

Read More

जासुस बन्दा बन्दै सकियो ‘हाउ फन्नी’को छायांकन

पूर्वमिस नेपाल समेत रहेकी माल्भिका सुब्बाले निर्माण गरेको चलचित्र ‘हाउ फन्नी’ को छायांकन सकिएको छ । मङ्सिर २० बाट छायांकन सुरु भएको हाउ फन्नीको २५ दिनमा पुष २१ गते सकिएको छ । फिल्मको ३ वटा गीतको छायांकन बाकी राख्दै फिल्मको इण्ड क्ल्याप गरिएको निर्देशक निलु डोमा शेर्पाले बताइन । ‘हामीले मौसमको कारणले गर्दा ३ वटा…

Read More

‘आभाष’लाई पिजी सर्टिफिकेट,सेन्सरबाट उत्कृष्ट प्रतिकृया

पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र आभाषले पिजी सर्टिफिकेट प्राप्त गरेको छ । आज बिहान सेन्सरका सदस्यहरुले चलचित्र हेरेपछि आभाषलाई पिजी सर्टिफिकेट दिएका हुन । अब यो चलचित्र हेर्न १६ बर्ष मुनिका बालबालिकाले अभिभावक साथमा लानुपर्नेछ । चलचित्रले पिजी सर्टिफिकेट पाएपछि हामीसँग कुराकानी गर्दै कलाकार एवं निर्माता सुनिल रावल चलचित्र आभाष हेरेपछि…

Read More

पुरानो कथाको ‘झुम्की’ नयाँ पुस्तालाई नयाँ

प्रेम कथामा आधारित भएर निर्माण हुन लागेको चलचित्र झुम्कीको छायांकन अब यहि पुष २३ गते दाङबाट सुरु हुने भएको छ ।  दाङ जिल्लाकी एक थारु युवतीसँग प्रेम गर्ने प्रहरी कर्मचारीले जीवनमा भोगेका उतारचढाबलाई मुख्य केन्द्रविन्दू बनाएर निर्माण गर्न लागिएको चलचित्र झुम्कीमा दयाहाङ राई, मनोज आरसी, रिश्मा गुरुङ, मलिना जोशी,भोला राज सापकोटा, प्रमोद अग्रहरी,बसन्त भट्ट,प्यासी देवकोटा…

Read More

अबिबाहित प्रियंका गर्भवती भएपछि…(भिडियो सहित)

तपाईलाई एउटा कुरा थाहा हुन र नहुन पनि सक्छ,नायिका प्रियंका कार्कीको बिबाह भईसकेको छ । तर उनले केहि बर्ष अगाडी नै आफ्नो श्रीमानसँग सम्बन्ध विक्षेद गरेर हाल एक्लै जीवन विताइरहेकी प्रियंका कार्की गर्भवती भएकी छिन् । तर यो रियल लाईफमा भने चै होइन । उनी एक म्युजिक भिडियोमा गर्भवतीको भुमीकामा देखिएकी हुन् । गायिका कला…

Read More

चैत २७ मा रियल जोडीको ‘FFMT’

बेला बेलामा एकै मितिमा धेरै चलचित्र प्रदर्शनमा आउँदा जति चर्चा हुन्छ चैत २७ गते प्रदर्शनमा आउन लागेका ४ ठुला फिल्मका बारेमा पनि यति बेला व्यापक चर्चा हुन थालेको छ । चैत २७ गते फूलै फूलको मौसम तिमीलाई,नाईँ नभन्नू ल ३, हवल्दार सुन्तली र सेतो बाघ एकसाथ प्रदर्शनमा आउन लागेका छन् । ठुला भनिएका यि चार…

Read More

पूर्वप्रेमी शाहिदसँग करिनाको फेरी रोमान्स

निकै समय पहिला बलिउड अभिनेता शाहिद कपूर र बलिउड अभिनेत्री करिना कपूर विचको प्रेम सम्बन्धका विषयमा प्राय सबैलाई थाहा छ । तर यि जोडीको प्रेम सम्बन्धले निरन्तरता पाउन भने सकेन अनि उनीहरु एकअर्काबाट टाढा भए । त्यसपछि करिनाले सैफ अलि खानसँग विहे गरिन्। लगभग त्यहाँबाट शाहिदसँग करिनाले न कुनै फिल्म खेलिन न करिनाले नै शाहिदसँग…

Read More

क्रिसको झल्को दिने माघ २३ मा ‘रथ’

बलिउड फिल्म क्रिसको झल्को दिने चलचित्र भनेर आरोप लागेको नेपाली फिल्म रथ अब माघ २३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । १२ बर्षदेखि सहायक निर्देशकको रुपमा काम गरिरहेका कैलाश अधिकारीले निर्देशन गरेको चलचित्र रथले सबैको मनजित्ने निर्देशक अधिकारीले दाबी समेत गरेका छन् । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्र रथको टिजर पनि सार्वजनिक…

Read More

सञ्चारकर्मी माझ ‘जिन्दगी रक्स’,पात्र देखी कथावस्तु उत्कृष्ट

शुक्रबारबाट देशभर प्रदर्शनमा आएको चलचित्र जिन्दगी रक्सको आज राजधानिमा प्रेस शोको आयोजना गरि चलचित्र देखाइएको छ । बाक्लो सञ्चारकर्मी,पत्रकारहरुको उपस्थिति रहेको प्रेस शोमा सबैले चलचित्रलाई निकै मनपराएका छन् । निर्देशक निकेश खड्काले प्रेस शो सकिएपछि हामीसँग कुराकानी गर्दै सबै कलाकार,पत्रकारहरुले चलचित्रलाई निकै मनपराएको बताए । युवाहरुको कथामा बनेको मनोरञ्जनात्मक चलचित्र भएकाले चलचित्रलाई यति बेला दर्शकले…

Read More