गोलभेडा बेच्दा बेच्दै लेखिका बनेछु : विनिता बराल
चलचित्र ‘चपली हाइट’ बाट सेक्सी नायिकाको रुपमा परिचित विनिता बराल पछिल्लो समय आफैले कृषि फार्म खोलेर व्यबसायिक गोलभेडा खेती सुरु गरिरहेकी छिन् । कृषिबाट नै देशको आर्थिक उन्नती हुन्छ भन्ने विचार बोकेकी विनिता बजारमा समेत आफै गोलभेडा बेच्ने गर्छिन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नायिका विनिता बरालले कृषि क्षेत्रमा धेरै समस्या भएपनि नेपाललाई कृषि…