‘होस्टेल रिटर्न्स’ को शुभमुहूर्त सम्पन्न,असोज २१ गते देखी छायंकन सुरु

नेपाली सिनेनगरिमा चर्चित चलचित्र दिइसकेका निर्माता सुनिल रावलको केहि बर्ष अगाडी मात्र प्रदर्शनमा आएको चलचित्र होस्टलको सफलता पछि उनले ‘होस्टेल रिटर्न्स’ बनाउन लागेका हुन् । आज काठमाडौंको कमलादीको गणेशथान मन्दिरमा चलचित्र होस्टेल रिटर्न्स’को शुभमुहूर्त गरि चलचित्रको असोज २१ गते देखी छायंकन सुरु गरिने निर्माता सुनिल रावलले बताए । चलचित्रका निर्माता रावल र निर्देशक सुरज भुषालले…

Read More

अब आफ्नै घर सजाउँदै रणवीर र कैटरीना

उनीहरु आफ्नो लागि नयाँ घर सजाउन जुटिरहेको बताइएको छ । उनीहरुलाई कैयौंपटक उनीहरु बजारमा सामान किनिरहेको अवस्थामा भेटिएका छन् । अनौठो खबर त यो छ कि उनीहरुको सम्बन्ध टुट्न लागेको बारेमा पनि खबर सार्वजनिक भएको थियो । विशेष स्रोतका अनुसार रणवीर र कैटरीना गएका हप्तामा एक फर्निसिंग स्टोरमा सामान किनिरहेको बेला देखिएका थिए । यसभन्दा अघि…

Read More

आउने भो मंसिर २६ गते ८ बर्षे बालकको ‘लब यू बाबा’

संसारमै पहिलो पटक ८ बर्षे बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र लब यू बाबा अब मंसिर २६ गते अलनेपाल रिलिज हुने भएको छ । आज राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र लब यू बाबाको लष्ट लुक पोष्टर,चलचित्रको दुई वटा र्शीष गीत र प्रदर्शन मिति सार्वजनिक गरिएको थियो । निर्माता संघका अध्यक्ष राज कुमार राई र…

Read More

हङकङमा नेफ्टाले करिश्मालाई ‘सदाबहार नायिका’ घोषणा गर्ने

नेपाली चलचित्रक्षेत्रमा काम गर्ने प्राविधिकहरुको छाता संगठन नेपाल प्राविधिक संघ ‘नेफ्टा’ को आयोजनामा कात्तिक ३ गते हङकङमा हुन लागेको ‘सातौं नेफ्टा फिल्म अवार्ड’ बाट नेपाली चलचित्रकी चर्चित नायिका करिश्मा मानन्धरलाई सदाबहार नायिकाको उपाधि दिने निर्णय गरेको छ । केहि दिन अगाडी मात्र बसेको नेफ्टा बैठकमा एक अभिनेत्रीलाई विशिष्ट प्रकारको उपाधि दिने भनेर निर्णय गरेको थियो…

Read More

चितवनमा बन्ने भो ‘मोडल’,फिल्म भित्रको फिल्ममा कथा

पछिल्लो समयमा काठमाडौं केन्द्रित भएर चलचित्र निर्माण र शुभमुहुर्त हुने गरेको अबस्थामा अब चितवनमा राजु अधिकारीको कथा एवम निर्देशन रहने चलचित्र ‘मोडल’ निर्माण हुने भएको छ । शनिबार चितवनस्थित क्यान्सर अस्पतालको सभाहलमा चलचित्रको शुभमुहुर्त गरिएको छ । चलचित्रका नायक अमिर गौतमले फस्ट सट दिई शुभमुहुर्त गरेका थिए । कलाकार मिलन लामा गालेको प्रस्तुती एवं गायक…

Read More

फेरी नजिकिदैं कैटरीना र सलमान

बलिउड अभिनेत्री कैटरीना कैफलाई बलिउड रजतपटमा बलिउडस्टार सलमान खानले नै भित्राएका थिए । त्यसपश्चात निकै नजिकका जोडि बनेका सलमान र कैटरीना पछि एका एक टाढा टाढा बन्दै गए । उनीहरु विच प्रेम सम्बन्ध पनि थियो तर सलमानको केहि नराम्रा बानीका कारण कैटरीनाले सलमानलाई छोडेकी थिइन् । त्यसपछि बलिउड अभिनेता रणवीर कपुर सगँ प्रेम सम्बन्ध रहिरहेको…

Read More

दर्शकलाई दिदैछिन् मारियाले नयाँ स्वाद

पुर्व सौन्दर्यकी रानी मारिया एलिनाले आफ्ना दर्शकहरुलाई लागि नयाँ स्वाद दिएकी छिन् । आफ्नो लाज छोप्न केवल दुई हातको सहायता लिएकी मारिया उनको दोस्रो ट्यालेन्ट शोको अडिसनका लागि तयार हुँदैछिन् । २६ वर्षीया गायिकाले आफ्नो लोभलाग्दो शरीरलाई नयाँ तरिकाले प्रस्तुत गरेकी छिन् । एक दिन अगाडि उनी एक टिभी शोका लागि नयाँ गेटअपमा देखिएकी थिइन्…

Read More

‘कोहिनूर’ ले मनायो ५१ दिन,फिल्म सफल बनाउन साथ दिने पत्रकार देखी कलाकार सम्मानित

आउन २३ गते देखी अलनेपाल रिलिज भएको चलचित्र कोहिनूरले आज देखी ५१ दिन पार गरेको छ । अहिलेको अबस्थामा खडेरी लागेको चलचित्रको व्यापारमा चलचित्र कोहिनूरले एउटा भन्दै छाप बनाउन सफल भएको छ । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूरले आज ५१ औं दिन मनाउन सफल भएको भन्दै आज काठमाडौंमा भब्य कार्यक्रमको आयोजना गरि चलचित्र…

Read More

बिराटनगरमा रेड कार्पेट च्यारिटी गर्दे ‘१२ नेपाली एक चिहान’

प्रदर्शन मिति तय नभएको चलचित्र १२ नेपाली एक चिहानले विराटनगरमा रेड कार्पेट च्यारिटी गर्ने भएको छ । आज विराटनगरमा पत्रकार भेटघाट कार्यक्रममा चलचित्र युनिटले उक्त कुरा बताएको हो । रोजगारीको सिलसिलामा इराक पुगेका १२ नेपालीको हतियारधारी समूहद्वारा हत्या भएको घटनालाई लिएर निर्माण भएको चलचित्र १२ नेपाली एक चिहानलाई सेन्सर बोर्डले प्रदर्शनमा रोक लगाएको थियो ।…

Read More

बन्ने भो चलचित्र ‘वास्तव’,दशैं पछि छायंकन सुरु

एक पछि अर्को गर्दै नेपालीसिनेनगरिमा चलचित्र निर्माण हुने क्रममा बढ्दै गएको अबस्थामा अर्को चलचित्र वास्तव निर्माण हुने भएको छ । आज राजधानीमा एक कार्यक्रम आयोजना गरि चलचित्र वास्तव निर्माणको घोषणा गरिएको हो । सामाजिक कथा र व्यथामा आधारित रहेर निर्माण हुने लागेको चलचित्र वास्तवलाई निरज घिमिरेले निर्देशन गर्ने छन् । हेटौडा , पोखरा , मुडे…

Read More