Fri. Apr 26th, 2024

mariya-Ellina-1पुर्व सौन्दर्यकी रानी मारिया एलिनाले आफ्ना दर्शकहरुलाई लागि नयाँ स्वाद दिएकी छिन् । आफ्नो लाज छोप्न केवल दुई हातको सहायता लिएकी मारिया उनको दोस्रो ट्यालेन्ट शोको अडिसनका लागि तयार हुँदैछिन् । २६ वर्षीया गायिकाले आफ्नो लोभलाग्दो शरीरलाई नयाँ तरिकाले प्रस्तुत गरेकी छिन् । एक दिन अगाडि उनी एक टिभी शोका लागि नयाँ गेटअपमा देखिएकी थिइन् । उनको लोभलाग्दो शरीरको आकर्षक प्रस्तुतीले उनलाई मिस ग्रेट ब्रिटेनको प्रतियोगीको रुपमा कति सहयोगी होला, त्यो त भविष्यको कुरा हो । एजेन्सी

%d bloggers like this: