पूर्वमा ‘लब यू बाबा’ को प्रमोशन गर्दे ८ बर्षे निर्देशक
बारबार अचम्ममा पर्ने कुरा सुन्दा प्राय सबैलाई अचम्म लाग्दो हो ८ बर्षे बालकले पनि काहि चलचित्र निर्देशन गर्छ भन्ने तर यो कुरा यर्थाथ हो । नायक गजित विष्टका ८ बर्षे छोरा सौगात विष्टले चलचित्र लब यू बाबा निर्देशन गरेका छन् । मंसिर २६ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र लब यू बाबाको प्रमोशनका लागी ८…