Thu. Mar 28th, 2024

5गत बर्ष निकै राम्रो व्यापार गर्नुका साथै ५१ दिन समेत मनाउन सफल चलचित्र नाई नभन्नु ल २ को अपार सफलपछि आज बाट चलचत्र नाई नभन्नु ३ को छायकन कार्य सुरु भएको छ । आज कठमाडौंको भद्रकाली मन्दिरमा शुभसाइत गर्दे चलचित्र नाई नभन्नु ल ३ को पहिलो सर्ट नायक संयम पुरीले दिएका छन् । नाई नभन्नु ल २ मा मुख्य भुमिकामा देखिएका बाल कलाकार अनुभब रेग्मी चलचित्र नाई नभन्नु ल ३ मा पनि मुख्य भुमिकामा देखिएका छन् ।

jjjjjjjjjjjjjअनुभबका अलवा चलचित्रमा सुरजसिंह ठकुरी, प्रियंका कार्की, संचिता लुइटेल, गरिमा पन्त,संयम पुरी र आस्मा डीसी लगायतका कलाकारहरुको अभिनय चलचित्रमा देख्न सकिन्छ । चलचित्रमा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन छ । अघिल्ला सिनेमाको सिक्वेल नाइ नभन्नु ल ३ नहुने बुझ्नमा आएको छ ।

2नाई नभन्नु ल २ मा सहायक निर्देशकको जिम्मा पाएका मुस्कान ढकाललले चलचित्र नाई नभन्नु ३ लाई निर्देशन गर्ने छन् । चलचित्रका निर्माता तथा लेखक विकास आचार्यका अनुसार चलचित्रको छायंकन काठमाडौंमा मात्र हुने बताएका छ् भने चचित्रको छायंकन ३० दिनमा सकि बताइएको छ ।

%d bloggers like this: